नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2975 · वि.सं. २०४४
नि.नं. 2975 — आदेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनु भन्दा अगावै कुनै जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर बनाएको रहेछ भने सो घरवारीको जग्गा बिक्री गर्न वा अन्य कुने प्रकारले हक छाडी दिन सक्ने । (प्रकरण नं. २१) § निवेदकले भू.सु.का. मा गरेको कागजमा पसलको छाना भएको कच्चा कुरुवा किसिमको घर भएको भन्ने सम्म उल्लेख भएकोले त्यसको आधारमा मोहीबाट निष्काशन गर्न नमिल्ने भनी भू.सु.का.ले गरेको निर्णय कानून अनुरुप भएको देखिन आएन । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2975 |
|---|---|
| मुद्दाको विषय | आदेश |
| निर्णय वर्ष / मिति | 2043/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2975 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
