नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2994 · वि.सं. २०४४
नि.नं. 2994 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निगमको नियमावलीले खराब आचरण भएको कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सक्ने अधिकार शा.ने.वा.नी. लाई प्रदान गरेकै देखिने । (प्रकरण नं. १६) मिति २०३७।११।५ मा सञ्चालक समितिबाट निर्णय भएपछि सोही निर्णय बमोजिम मिति २०३७।११।९ को पत्रद्वारा जानकारी गराइएकोलाई अघिदेखि हटाएको भन्न नमिल्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2994 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/01/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2994 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
