सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३१६ / ४४०

नि.नं. 2972वि.सं. २०४४संयुक्त इजलास

जग्गा खिचोला

§ आफ्नो लोग्नेको नाताबाटै पुनरावेदक प्रतिवादीको सम्पत्तिमा हक पुग्ने हुँदा आफ्नो लोग्नेले राजीखुशीबाट घरसम्म लिई अरु जग्गामा आफ्नो हक छाडी दिएकोमा चित्त नबुझेको भए सोही बखत कानून बमोजिम उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2971वि.सं. २०४४संयुक्त इजलास

खुन डाँका

§ सनाखत गराउँदा अ.बं. १७३ नं. अनुसार सनाखत गराएको समेत देखिन आउँदैन । शंकाको भरमा कुनै व्यक्तिलाई अपराधी ठहराउनु हुँदैन शंकाको सुविधा प्रतिवादीले पाउँछन् वादी पक्षले आफैं हिरासतमा राखी गराएको विवादास्पद बयान निजहरूको विरुद्धमा प्रमाण लिन मिलेन तसर्थ शंकारहित स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2970वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ भूमिसुधार लागु भएका बखत ७ नं. फाराममा उमेर पुगेको भन्ने नदेखाएको र पेश भएको नागरिकताको प्रमाणपत्रबाट पनि सो बखत उमेर पुगेको नदेखिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को उपदफा ४(ग) अनुसार १ परिवार मात्र मानिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2969वि.सं. २०४४संयुक्त इजलास

ठेक्काको बाँकी रकम दिलाई पाउँ

§ वादीले दावी गरेको चौथो किस्ता मध्ये बाँकी रु. १,१३,५५४।२५ मध्ये डिपोजिट राखेको रु. ३२,७७७।– सम्म प.क्षे.अ.ले कट्टा गरी प्रतिवादीले चौथो किस्ता वापत रु. ३४,०००।– दाखिल गरेको प.क्षे.अ.ले कटाएको देखिन नआएको हुँदा वादीले प्रतिवादीबाट उक्त रु. ३४,०००।– कट्टा नगरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2968वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ मोहीको मृत्युपछि निजको स्वास्नी छोराहरू मध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । मोहियानी हक बण्डा नहुने संयुक्त रुपमा रहने अथवा भाइले प्राप्त गर्ने भन्ने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2967वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

§ प्रतिवादीहरू प्रहरीमा र अदालतमा समेत पूर्ण इन्कारी रहेको र जाहेरवालाको र प्रतिवादीहरूको बीच मुद्दा चलिराखेको समेत देखिन आउँछ, प्रतिवादीहरूले ज्यान मारेको भन्ने कुराको तथ्ययुक्त प्रमाणहरू वादी पक्षबाट आउन सकेको देखिएन, शंकारहित सबूत प्रमाण बेगर कसूरदार ठहर्‍य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2966वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

§ केवल शंकाको भरमा अभियुक्तहरूलाई दोषी ठहराउन र सजायँ दिन न्याय शास्त्र बमोजिम न्यायसंगत भएन । (प्रकरण नं. ३५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2965वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ कानूनको प्रकृया अपनाउनु पर्नेमा नगरी स्वविवेकीय अधिकार प्रयोग गरी पदबाट बर्खास्त गर्नु हुन भनी लेखी पठाउने अधिकार अञ्चलाधीशलाई नभएको । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2964वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ निवेदकलाई शिक्षक पदबाट अवकाश दिनु भन्ने अञ्चलाधीश कार्यालयको त्रुटिपूर्ण निर्णय आदेशबाट शिक्षा ऐन तथा नियमावलीको अवलम्बन समेत नगरी अधिकार भन्दा बाहिर रही रिट निवेदकलाई शिक्षक पदबाट हटाउने गरी गरेको प्रत्यर्थी अञ्चलाधीशको निर्णय तथा प्रत्यर्थी सञ्चालक समितिले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2963वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ विवादको नक्शा पासको दर्खास्त नगरपञ्चायतमा दिएकोमा जग्गाधनीले रिट निवेदकको नाम उल्लेख नगरी साविक जग्गाधनीको निस्सासम्म उल्लेख गरेको पाइन्छ । प्रत्यर्थी जग्गाधनी नभई मोही भएको कुरामा विवाद छैन । यसै अदालतको निर्णयबाट रिट निवेदक जग्गाधनी देखिन आएको छ । त्यस्तोम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2962वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेशको रिट जारी गरिपाउँ

§ औ.व्य. ऐन, ०३८ प्रारम्भ भई सकेपछि औ.व्य. ऐन, ०३८ को दफा १४(२) अनुसार सुविधा पाउने कानूनी व्यवस्था भएको हुँदा सो सुविधा नपाउने भन्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2961वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ आर्थिक ऐन तथा आयकर ऐन समेतका सम्बन्धित कानूनी व्यवस्थामा ब्याजलाई अन्य आयमा समावेश गरी पुनः कर निर्धारण गर्न पाउने प्रकृया रहे भएको पाइँदैन । (प्रकरण नं. ८) § आफ्नो बैंकको मुद्दती व्याजलाई समेत कानून अनुरुप आयमा समावेश गरी हिसाब किताब समेत राखी दिएको विवरण आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2960वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ स्थानीय समितिले राजपत्रले अख्तियार नै नदिएको कुत अंक निर्धारण गर्ने कार्य समेत गरेको देखिएकोले सो कार्यहरू कानून विपरीत भई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2959वि.सं. २०४४पूर्ण इजलास

विवरण बदर गुठी धर्म लोप

§ आफू समक्ष रीतपूर्वकको उजूर नपरी वादी र प्रतिवादीहरू बीचको विवादमा अदालतले अधिकार क्षेत्र ग्रहण गरी विवाद ग्रस्त तथ्यको निर्णय गर्न पाउने नदेखिने । (प्रकरण नं. १३) § अनधिकृत निकायबाट भएको कारवाही र निर्णय बदर हुने अवस्थामा फेरी कारवाही र निर्णय हुनका लागि मुद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2958वि.सं. २०४४पूर्ण इजलास

लिखत बदर

§ अंश मुद्दाको खारेजी फैसलाको आधारमा वादी दावी खारेज गर्ने गरेको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2957वि.सं. २०४४पूर्ण इजलास

जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ

§ वादी दावीको किल्लामा पूर्व लादी खोला, उत्तर लादी खोला भन्ने किल्ला विवादको जग्गासंग मिलेको देखिन आउँछ प्रतिवादीका नक्शा जिरह बमोजिम सो पौवा गुठी जग्गा न.नं. ११, १२, १३, १४ को कि.नं. ३६, ३७, ३८, ३९ को नै हो भन्न प्रतिवादीको दर्ता र प्रतिउत्तरमा समेत किल्ला नख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2956वि.सं. २०४४पूर्ण इजलास

अंश

§ पैतृक सम्पत्ति अंशियारहरू मध्ये कसैको नाममा पनि रहन सक्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2955वि.सं. २०४४पूर्ण इजलास

निषेधाज्ञा

§ वादी बसेको कोठामा तथा घरमा समेत वादीको हक पुगेको प्रमाण वादीबाट आउन सकेको देखिएन निर्विवाद हक नदेखिएकोमा निषेधाज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2954वि.सं. २०४४पूर्ण इजलास

अंश

§ अंश हक छोडपत्र गर्न नपाउने कानूनी प्रावधान भएको देखिन्न, रजिष्ट्रेशनको महलको १ नं. को देहाय १ मा अरु कुनै किसिमले आफ्नो हक छोडी दिएको लिखतको रजिष्ट्रेशन गराउनु पर्छ भन्ने भएकोले सो बमोजिम अंशियारले अंश छोडपत्र गरी दिन उक्त कानूनले बाधा पुर्‍याएको नदेखिने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2953वि.सं. २०४४पूर्ण इजलास

जालसाजी

§ विवादको घर खरीद गर्दा वादीहरूको समेत मञ्जूरी लिएको भन्ने प्र.को प्रतिउत्तर देखिन्छ तर वादीहरूको मञ्जूरी लिएको कुनै लिखत देखिन्न । यस्तो अवस्थामा विवादको घरमा वादीहरूको समेत हक लाग्ने कुरा प्र.लाई थाहा थिएन भन्ने स्थिति नरहने । (प्रकरण नं. १२) § हक लाग्ने कुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2952वि.सं. २०४४पूर्ण इजलास

आयकर

§ श्री ५ को सरकारबाट कुनै वस्तु मगाउन सुविधा दिने एउटा विषय हो, आयकर मिन्हा दिने अर्को विषय हो । (प्रकरण नं. १८) § उद्योगले आर्जेको बोनसबाट केही वस्तुहरू मगाउन छुट दिएकोले त्यत्तिकै नाताबाट औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) बमोजिम उद्योगसंग असम्ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2951वि.सं. २०४४पूर्ण इजलास

आयकर

§ श्री ५ को सरकारबाट कुनै वस्तु मगाउन सुविधा दिने एउटा विषय हो, आयकर मिन्हा दिने अर्को विषय हो । (प्रकरण नं. १८) § उद्योगले आर्जेको बोनसबाट केही वस्तुहरू मगाउन छुट दिएकोले त्यतिकै नाताबाट औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) बमोजिम उद्योगसंग असम्बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2950वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण

§ मेलमिलाप गर्न नसकी सम्बन्ध विच्छेद गराउन श्रेय नदेखिएमा त्यस्तो निवेदनमा कुनै कारवाही नगरी तामेलीमा राख्न पाउने गरी कानूनले पञ्चायतलाई अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. १२) § नगरपञ्चायतले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गराउन उपयुक्त देखेन भनें राय…

नजिर सार पढ्नुहोस् →