नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2952 · वि.सं. २०४४

नि.नं. 2952 — आयकर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ श्री ५ को सरकारबाट कुनै वस्तु मगाउन सुविधा दिने एउटा विषय हो, आयकर मिन्हा दिने अर्को विषय हो । (प्रकरण नं. १८) § उद्योगले आर्जेको बोनसबाट केही वस्तुहरू मगाउन छुट दिएकोले त्यत्तिकै नाताबाट औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) बमोजिम उद्योगसंग असम्बन्धित आयमा त्यस्तो उद्योगले आयकर छुट पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १९) § कर फछ्‌र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खुद आय कायम गर्ने गरेको कर फछ्‌र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत मिलेको नदेखिने। (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2952
मुद्दाको विषयआयकर
निर्णय वर्ष / मिति2040/08/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2952
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्