नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2971 · वि.सं. २०४४

नि.नं. 2971 — खुन डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सनाखत गराउँदा अ.बं. १७३ नं. अनुसार सनाखत गराएको समेत देखिन आउँदैन । शंकाको भरमा कुनै व्यक्तिलाई अपराधी ठहराउनु हुँदैन शंकाको सुविधा प्रतिवादीले पाउँछन् वादी पक्षले आफैं हिरासतमा राखी गराएको विवादास्पद बयान निजहरूको विरुद्धमा प्रमाण लिन मिलेन तसर्थ शंकारहित स्वतन्त्र प्रमाणको अभावमा प्रतिवादीहरूले नै खुन डाँकाको वारदात गरे भन्ने ठहर्न आएन । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2971
मुद्दाको विषयखुन डाँका
निर्णय वर्ष / मिति2043/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2971
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्