नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2962 · वि.सं. २०४४
नि.नं. 2962 — उत्प्रेषण मिश्रित परमादेशको रिट जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ औ.व्य. ऐन, ०३८ प्रारम्भ भई सकेपछि औ.व्य. ऐन, ०३८ को दफा १४(२) अनुसार सुविधा पाउने कानूनी व्यवस्था भएको हुँदा सो सुविधा नपाउने भन्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2962 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेशको रिट जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/04/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2962 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
