नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2955 · वि.सं. २०४४

नि.नं. 2955 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी बसेको कोठामा तथा घरमा समेत वादीको हक पुगेको प्रमाण वादीबाट आउन सकेको देखिएन निर्विवाद हक नदेखिएकोमा निषेधाज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2955
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2040/09/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्रज्यूसंग राय सहमत नभएकोले सर्वोच्च अदालत नियमावली
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2955
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्