नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2968 · वि.सं. २०४४

नि.नं. 2968 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोहीको मृत्युपछि निजको स्वास्नी छोराहरू मध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । मोहियानी हक बण्डा नहुने संयुक्त रुपमा रहने अथवा भाइले प्राप्त गर्ने भन्ने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2968
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2968
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्