नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2967 · वि.सं. २०४४
नि.नं. 2967 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीहरू प्रहरीमा र अदालतमा समेत पूर्ण इन्कारी रहेको र जाहेरवालाको र प्रतिवादीहरूको बीच मुद्दा चलिराखेको समेत देखिन आउँछ, प्रतिवादीहरूले ज्यान मारेको भन्ने कुराको तथ्ययुक्त प्रमाणहरू वादी पक्षबाट आउन सकेको देखिएन, शंकारहित सबूत प्रमाण बेगर कसूरदार ठहर्याउन मिल्ने देखिन आएन । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2967 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/09/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2967 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
