नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2972 · वि.सं. २०४४

नि.नं. 2972 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नो लोग्नेको नाताबाटै पुनरावेदक प्रतिवादीको सम्पत्तिमा हक पुग्ने हुँदा आफ्नो लोग्नेले राजीखुशीबाट घरसम्म लिई अरु जग्गामा आफ्नो हक छाडी दिएकोमा चित्त नबुझेको भए सोही बखत कानून बमोजिम उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2972
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2043/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2972
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्