नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2969 · वि.सं. २०४४
नि.नं. 2969 — ठेक्काको बाँकी रकम दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले दावी गरेको चौथो किस्ता मध्ये बाँकी रु. १,१३,५५४।२५ मध्ये डिपोजिट राखेको रु. ३२,७७७।– सम्म प.क्षे.अ.ले कट्टा गरी प्रतिवादीले चौथो किस्ता वापत रु. ३४,०००।– दाखिल गरेको प.क्षे.अ.ले कटाएको देखिन नआएको हुँदा वादीले प्रतिवादीबाट उक्त रु. ३४,०००।– कट्टा नगरी सो रकम समेत भराउने ठहर्याएको प.क्षे.अ.को निर्णयसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2969 |
|---|---|
| मुद्दाको विषय | ठेक्काको बाँकी रकम दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/10/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2969 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
