नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2993 · वि.सं. २०४४

नि.नं. 2993 — दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीका दाताका नाममा जग्गा दर्ता कायम नरही प्रतिवादीका नाउँमा नामसारी दर्ता भई सकेपछि सो प्रतिवादीका नाउँका दर्ता बदर नभई वादीले जग्गा पजनीको २(क) नं. अनुसार जहिले सुकै नामसारी गर्न मिल्ने भन्न मिल्दैन । नामसारी दर्ता कानूनले तोकेको हदम्याद भित्र उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2993
मुद्दाको विषयदर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2044/02/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2993
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्