नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2981 · वि.सं. २०४४

नि.नं. 2981 — घर जग्गा कर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आ.ब. ०२८।२९ देखि स्वीकृत आँकडा बमोजिम कर निर्धारण गर्नु भनी कर विभागको पत्र समेतको आधारमा कर कार्यालय विराटनगरलाई कर निर्धारण गर्न सक्ने अधिकार भएको नै देखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2981
मुद्दाको विषयघर जग्गा कर
निर्णय वर्ष / मिति2043/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2981
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्