सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २११ / ४४०

नि.नं. 6475वि.सं. २०५४एक न्यायाधीशको इजलास

जिउ मास्ने वेच्ने ।

जिउ मास्ने वेच्ने

§ प्रतिवादी वद्री प्रसाद पाण्डे अदालत समक्ष आरोपित कसुरमा इन्कार रहेको र इन्कार रहने कारणमा औषधी उपचार भई रहेको अवस्था उल्लेख भएको देखिन्छ । एलेवी लिए तर्फ तत्काल मूल्याङ्कन हुने नभई मुद्दा किनारा हुँदाका वखत मूल्याङ्कन हुने विषय हुन आउँछ । तत्काल प्राप्त प्रम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6474वि.सं. २०५४एक न्यायाधीशको इजलास

उत्प्रेषण लगायत उपयुक्त आदेश

§ विवादित विधान व्यवसायिक रुपमा सँगठित यातायात मजदुरहरुको भलाइको निमित्त सो संस्थाको साधारण सभाबाट बनेको र सो विधानले संविधानको मनसाय अनुरुपको परिधि अन्तर्गतको स्थान लिन नसक्ने । (प्र.नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6473वि.सं. २०५४संयुक्त इजलास

अंश ।

अंश

§ ३५ वर्षको उमेर पुगेको विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भन्ने अंशवण्डाको १६ नं. मा उल्लेख भएको पाइन्छ । निज विमला देवीले प्रमाण दिएको एस.एल.सी को प्रमाण पत्रबाट निजको जन्म मिति २०१८।३।१५ ले निजको उमेर ३५ वर्ष नाघी सकेको देखिंदा विमला देवीले अंश पाउने नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6472वि.सं. २०५४संयुक्त इजलास

मोही बेदखली

§ भर्पाइ समेत लिई दिई वाली वुझाई आएको भन्ने नै मुख्य दावी जिकिर देखिएकोमा वाली वुझेको भर्पाइ भए नै पनि सो भर्पाइलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने देखिंदैन । विधिवत श्रेस्ता प्रमाण समेतबाट मोही कायम भएको नदेखिंएको अवस्थामा मोहीको हैसियत रहेछ भनी मान्न मिल्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6471वि.सं. २०५४संयुक्त इजलास

राजिनामा दर्ता वदर हक कायम ।

राजिनामा दर्ता वदर हक कायम

§ लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति कसैलाई हक छोडी दिंदा अन्य अंशियारको मंजुरी लिनु पर्ने र नलिएमा नलिएको अंशियारहरुको जति वदर हुने भन्ने व्यवस्था गरेको पाइन्छ । राजिनामा गरिदिएको सम्पत्ति निजी आर्जनको भनी प्रतिवादीले लिएको जिकिरलाई निजले सवुद प्रमाणद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6470वि.सं. २०५४संयुक्त इजलास

जिउ मास्ने वेच्ने ।

जिउ मास्ने वेच्ने

§ प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादीको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्फ जीउ मास्ने वेच्ने कार्यलाई नियन्त्रण गर्न वनेको जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) अनुसार निर्दोषिताको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6469वि.सं. २०५४संयुक्त इजलास

वकसपत्र वदर समेत ।

वकसपत्र वदर समेत

§ वकसपत्रको लिखत द्वारा लिनु दिनु गरेको विवादित सम्पत्ति प्र. मोहन कुमारीको निजी आर्जनको आफू खुस गर्न पाउने वण्डा नलाग्ने सम्पत्ति हो भन्ने पुनरावेदक प्रतिवादीहरुको कथन पुष्टि हुनका लागि त्यस्तो कथन अन्य विश्वसनीय आधार प्रमाणबाट समेत समर्थित भएको हुनुपर्ने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6468वि.सं. २०५४संयुक्त इजलास

वन फांडी जग्गा आवाद गर्योो

वन फांडी जग्गा आवाद गर्यो

§ विवादको जग्गा यी प्रतिवादीको हक भएको भन्न सकिने जग्गाको दर्ता स्वामित्वको प्रमाणहरु निजवाट पेश हुन सकेको देखिंदैन । कुनै व्यक्ति विशेषको नाममा दर्ता हक नभएको जंगल भनी सर्भे नापी भै श्रेस्तामा जनिएको त्यस्तो वन सिमाना भित्रको जग्गालाई वन जंगल कायम गरेको शुरुक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6467वि.सं. २०५४संयुक्त इजलास

अंश नामसारी

§ २०२०।७।१० को लिखतमा यो यति सम्पति अंश वापत वण्डा लिएको भन्ने उल्लेख नभएको उक्त लिखतमा वण्डा पाउने सम्पतिको आधाको मूल्य लिई सकेको भन्ने उल्लेख भएको र कुन मितिमा कुन कुन सम्पति वा कति रकम लिई अंश छोडपत्र गरेको हो भन्ने उल्लेख नभएको अंश वापत रुपैया र चल सम्पति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6466वि.सं. २०५४संयुक्त इजलास

मोही पजनी ।

मोही पजनी

§ भूमि सम्वन्धी ऐनको दफा २६(क) ले स्पष्ट रुपले मोही हक विक्रि गर्न दान दातव्य गर्न वा अन्य किसिमले हक हस्तान्तरण गर्न वन्देज गरेको कुरामा उक्त वन्देजको प्रतिकूल हुने गरी यी प्रतिवादीले अन्य व्यक्तिलाई मोही हक उल्लेखित किसिमले हस्तान्तरण गर्न सक्ने अवस्था पनि द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6465वि.सं. २०५४संयुक्त इजलास

लिखत दर्ता वदर ।

लिखत दर्ता वदर

§ हालैको वक्स पत्र भएको कुनै पनि किताका जग्गाहरु वादीले लेनदेन मुद्दाका आधारबाट रोक्का राख्न सकेको देखिंदैन । यसरी रोक्का नरहेको जग्गामा रुपैया कर्जा लिएका आधारबाट मात्र प्रतिवादीहरुका जग्गामा वादीको हक पुगेको भन्न मिल्ने देखिंदैन । हकै नपुगेको कुरामा प्रतिवाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6464वि.सं. २०५४संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

§ लालमती कलवारिनले पुजारी शुकेश्वर पाण्डेलाई मिति २००४।८।६।६ मा वेच विखन गर्न नपाउने गरी रामजानकी मन्दिरको पुजाआजाको कार्य चलाउने साधु सन्तलाई दान पुण्य भोजन गराई वांकी आयस्ता खानु भनी दानपत्र गरी दिएको सम्म देखिएको सो गरी दिएको दानपत्रमा शुकेश्वर पाण्डे धर्मछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6463वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण

§ रोक्का रहे उपर विवादको कित्ता जग्गाका संयुक्त दर्तावाला मध्ये शुरश्यामको जिल्ला अदालतमा उजुर परेकोमा कानून वमोजिम गर्नु भनि ०४७।४।१८ मा जिल्ला अदालतबाट भएको आदेशलाई कोशी अन्चल अदालतले सदर गरेको तथ्यलाई लोप गरी रिट निवेदक आएकोले रिट निवेदक सफा हातले नआएको र व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6462वि.सं. २०५४पूर्ण इजलास

कर्तव्य ज्यान ।

§ प्र. लेख बहादुर प्रहरीमा फरार रहि अदालतमा आई वयान गरेको देखिन्छ । निजको वयानलाई हेर्दा अपराध गर्ने योजनामा पहिला देखि नै सरिक भएको देखिन्छ । त्यसै गरी निजले कर्तव्य पछि रु.१४००। निकालिएको सो रु.१४००। रुपैया मध्येबाट आफुले रु.३००। लिएको कुरा पनि स्विकार गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6461वि.सं. २०५४विशेष इजलास

उत्प्रेषण

§ विपक्षी पद्म सुन्दर लावती मन्त्री पदमा वहाल रहंदा अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर हुनासाथ निजले सम्हालेका सवै पदबाट स्वतः निलम्वन भएकाले निज समेतले गरेको प्रतिनिधि सभाको विशेष अधिवेशनको समावेदन र प्रधानमन्त्री शेर बहादुर देउवा उपर प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6460वि.सं. २०५४पूर्ण इजलास

लिखत बदर

§ वादीले सौतेनी आमा मोहन कुमारीले मिति २०३७।२।२२ मा गरिदिएको लिखत वदर गरी पाउँ भनी प्रस्तुत मुद्दामा दावी लिएको देखिन्छ । वादी गजेन्द्र बहादुर र निजका वावु डि.गणेश बहादुर हाडा, सौतेनी आमा मोहन कुमारी र निज पट्टिको छोरा गंभीर बहादुर समेत ४ अंशियारको भाग वण्डा ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6459वि.सं. २०५४पूर्ण इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि पाउँ

§ परापूर्वकाल देखि सार्वजनिक रुपमा प्रयोग गर्दै आएको जग्गा दर्ता भएपनि मालपोत कार्यालयले त्यस्तो दर्ता वदर गर्न सक्ने व्यवस्था मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (३)(४) वमोजिम मालपोत कार्यालयले वदर गर्न सक्ने नै देखिन आयो । निवेदकले दर्ता गराएको विवादीत जग्गाह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6458वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ मृतकहरुको मृत्यु अमुक प्रतिवादीको कर्तव्यवाट भएको हो भन्ने मिसिल संलग्न कागजातवाट नदेखिदा र सवै मिली मृतकहरुलाई कर्तव्य गरी मारेको कुरामा स्वयंम राजीखुशी कसुर गरेमा सावित रहेको र कर्तव्य गरी मारेको कुरा लाश जाँच प्रकृति मुचुल्का मृतकको शरिरमा रहेका घा खतहरु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6457वि.सं. २०५४संयुक्त इजलास

जग्गा खिचोला

§ जग्गा जस्तो अचल सम्पतिमा हकाधिकार रहेको भन्ने कुराको पुष्टि गर्ने आधार मौखिक कथन मात्र हुन नसक्ने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6456वि.सं. २०५४संयुक्त इजलास

सेवाबाट वर्खास्त गरेको ।

सेवाबाट वर्खास्त गरेको

§ श्रम ऐन, २०४८ को कानूनी व्यवस्था हेर्दा खराव आचरण गर्ने भनी कामदार वा कर्मचारीलाई व्यवस्थापकले दफा ५०(घ) वमोजिम सेवाबाट हटाउन पाउने व्यवस्था अन्तर्गत सेवाबाट हटाएकोमा व्यवस्थापकको त्यस्तो निर्णय उपर चित्त नवुझ्ने पक्षले सोही ऐनको दफा ६०(ग) ले श्रम अदालतमा पु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6455वि.सं. २०५४संयुक्त इजलास

अंश

§ वादी मध्येका राजेश्वर र नितिश्वरको हकमा निजहरु प्रतिवादी रामेश्वरका हांगाका छोराहरु भएको र यी वादीहरुको अंशवण्डाको १० नं. को परिप्रेक्ष्यमा आफ्नो इज्जत आमद अनुसार खान लाउन नदिएको भन्ने दावी नेपालमा रहेको सम्पत्तिको आयस्ता नदिएको भनी अंश भाग वण्डा छुट्याउन मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6454वि.सं. २०५४संयुक्त इजलास

लिखत वदर हक चलन ।

लिखत वदर हक चलन

§ मुलुकी ऐन अंशवण्डाको १९ नं. मा पिता पुर्खा पालाको सम्पत्तिमा चलमा सवै अचलमा आधी सम्म स्वास्नी छोरा विधवा वुहारी हुने मानिसले आफूखुस गर्न पाउने उल्लेख भएको पाइन्छ । स्वास्नी मानिसलाई पैत्रिक सम्पत्ति आफूखुस गर्न पाउने गरी उक्त १९ नं. ऐनले अधिकार दिएको देखिदैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6453वि.सं. २०५४संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ प्रतिवादीले रु.८१,६७३। कर्जा लिई आफ्नो नाम दर्ताको जग्गा २०३४ सालको वाली देखि फार्छे राजीनामाको कागज २०३४।१२।१८ मा गरी दिनु भएकोमा राजिनामा पास नगरी दिएकाले कपाली हुन गई लिखत वमोजिम सावा र व्याज समेत नदिएकोले सावां र व्याज भराई पाउ भन्ने मुख्य दावी देखियो ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6452वि.सं. २०५४संयुक्त इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

§ एकै अभियोगमा अनुसंधान अधिकारी समक्ष भएको एकै प्रतिवादीको दुई थरी परस्पर विरोधाभासयुक्त वयान मध्ये इन्कारीलाई छाडी साविती वयानलाई मात्र प्राधन्यता दिई सोही आधारमा कसुरदार ठहर्‍याउन फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा प्रतिवादी खड्ग बहादुर खत्रीलाई भ…

नजिर सार पढ्नुहोस् →