सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २१२ / ४४०

नि.नं. 6451वि.सं. २०५४संयुक्त इजलास

हक सफा ।

हक सफा

§ वादीले न.नं. ६ को जग्गामा हक सफा नहुने गरी रुकुम जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसला उपर वादीको कुनै पुनरावेदन नपरेबाट त्यसमा विचार गरी रहन पर्ने अवस्था आएन । न.नं. ७ को जग्गा हक सफा गर्ने गरी गरेको शुरु रुकुम जिल्ला अदालतको फैसला र सो फैसला सदर गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6450वि.सं. २०५४संयुक्त इजलास

वाली मोही निष्काशन ।

वाली मोही निष्काशन

§ दर्तावाला मोही मुनाई साहुको मृत्यु भएपछि उक्त जग्गा मोहीको हैसियतले यी पुनरावेदकले कमाई आएको भएतापनि जग्गाधनीले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम विधिबत रुपमा मोही रोज्ने कार्य गरेको नदेखिदा कि.नं. २५० र २५१ को जग्गामा पुनरावेदक मक्तू साह तेलिको मोह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6449वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ प्रतिषेध सम्वन्धी निवेदन उपर सुनवाई भई कारण देखाउ आदेश भइ सकेको र उक्त आदेश कर कार्यालय बिराटनगरमा पुग्दा तथा लिखित जवाफ फिराउदाको अबस्थासम्म कर निर्धारण भइसकेको नहुदा यस अदालतको विचाराधिन रहेको बिषयमा कर निर्धारण गरिनु सर्बथा उचित भन्न सकिने अबस्था नदेखिंने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6448वि.सं. २०५४पूर्ण इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

§ भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसाय तत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्ट रुपमा देखिनु पर्ने हुन्छ । यी तत्वको अभावमा भएका कृयालाई हानि नोक्सानीको आधारबाट मात्रै भ्रष्टाचार गरेको भनी ठहर गर्नु न्यायिक दृष्टिकोणले उपयुक्त हुने द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6447वि.सं. २०५४पूर्ण इजलास

लेनदेन ।

लेनदेन

§ मध्मान्चल क्षेत्रीय अदालतले अनुमतिको आधारमा मुद्दा हेरेको नभई वागमती अञ्चल अदालतको फैसलामा अधिकार क्षेत्रात्मक त्रुटि भनी वदर गरी वाग्मती अञ्चल अदालतमा परेको पुनरावेदन दर्ता गरी शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला उपर पहिलो तहको पुनरावेदन हेरी फैसला गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6445वि.सं. २०५४संयुक्त इजलास

दर्ता वदर दर्ता कायम ।

दर्ता वदर दर्ता कायम

§ एकाको नाममा रहेको दर्ता वदर गरी दर्ता कायम गरी पाउँ भन्ने सम्वन्धी उजुरी लिई कारवाही किनारा गर्ने अधिकार क्षेत्र साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विशेष अदालतलाई भएको देखिन आउदैन । यस प्रकार साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विेशष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6444वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ ।

उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

§ मोहीको नाम जग्गा धनी दर्ता पूर्जामा तरी भाई तथा मोठमा ददीभाई उल्लेख भै नाममा फरक परेकै अवस्थामा पनि र जग्गा भोगी जोती आइरहेको भन्ने निवेदन जिकिर हुँदा मोही भागी वेपत्ता भएको भन्ने लिखित जवाफको व्यहोरा युक्तिसँगत नदेखिंने । (प्र.नं. ९) § भूमि सम्वन्धी नियम, २…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6443वि.सं. २०५४संयुक्त इजलास

अंश

§ भू.सु. ७ नं. अनुसूची अलग अलग पेश भएको मात्र आधारमा अंश छुट्टी भिन्न भएको भन्न नमिल्ने र वादीहरुको वावु र प्रतिवादीहरुको वावु र दाजुहरुसँग भिन्न भै सकेको भन्ने प्रतिवादी जिकिर अनुरुप प्रमाण ऐन, २०३१ को दफा २७ वमोजिम अंश छुट्टि भिन्न भइ सकेको कानून वमोजिमको प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6442वि.सं. २०५४संयुक्त इजलास

अंश दपोट ।

अंश दपोट

§ मान बहादुर घरको मुख्य ब्यक्ति बाबु भएकोले उक्त घर सो जग्गामा भएको जानकारी निजलाइ थिएन भन्न मिल्दैन । न त निजको त्यस्तो जिकिर नै देखिन्छ । अंशियारले आफ्नो जिम्माको सम्पत्तिको विवरण खुलाउनु पर्ने दायित्व स्पष्टतः अंश बण्डाको महलले जिम्मा हुने ब्यक्तिलाई तोकेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6441वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

लाश जाँच रिपोर्ट (Post Mortem Report) मा घाँटी निमोठीइ निसासीएर मृत्यु भएको भन्ने डाक्टरको राय उल्लेख हुनु र लास प्रकृति मुचुल्कामा मृतकको दुवै आंखा मुनी दुवै गाला सुनिएको दाहिने आंखा माथि पुरपुरोमा आधा इन्च लामो चोट लागेकोको निलडाम देखिएको, मृतकको घाँटीमा मसि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6440वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा वा आदेश जारी गरी पाउँ ।

§ पुनरावेदन अदालत पाटनको २०५२।१।११।२ को फैसला उपर चित्त नवुझि होटल तर्फबाट यस अदालतमा पुनरावेदन परेको र यस अदालतबाट अन्तिम किनारा नलागे सम्म मुल्तवी राखी पाउँ भनी होटल तर्फबाट निवेदन परी श्रम कार्यालयमा विचाराधिन रहेको विषय भन्ने जानकारी भै निवेदन परेपछि श्रम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6439वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निवेदक कायस्थ कन्सट्रक्सन कंपनी र प्रत्यर्थी नेपाल खाद्य संस्थान वीच अछाम साफे वगरमा २५० मे. टन क्षमताको गोदाम निर्माण गर्ने संवन्धी २०४९।९।२६ मा भएको संझौताबाट उत्पन्न हक प्रचलन गराई पाउन प्रस्तुत रिट निवेदन दायर भएको देखिन आयो । नेपाल अधिराज्यको संविधान, २…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6438वि.सं. २०५४संयुक्त इजलास

वाली विगो ।

वाली विगो

§ वादीले फिरादको आधार अंशवण्डाको ३५ नं. र जग्गा मिच्नेको १८ नं लाई वनाएको पाइन्छ । यस अदालतबाट दोहोर्‍याउने निस्सा दिंदा अंशवण्डाको ३१ नं. को त्रुटि भयो भन्ने उल्लेख भएको पाइन्छ । अंशवण्डाको ३५ नं. अंशमा नालेस गर्ने हद म्यादको विषयमा र ज.मि. को १८ नं. मा झगडा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6437वि.सं. २०५४संयुक्त इजलास

जिउ मास्ने वेच्ने ।

जिउ मास्ने वेच्ने

§ प्रतिवादीहरु रामशरण पुडासैनी तथा कृष्ण प्रसाद पुडासैनीले पार्वती राना मगरसँग मिली भारतको वम्वै पुर्‍याई विक्री गरी फर्केका र विक्री भएको ठाउँबाट भाग्न सफल भई भारतीय प्रहरीहरुको सहयोगमा नेपाल आएका भनी पिडित पक्ष इन्द्रकला श्रेष्ठ तथा शारदा थापा मगरको किटानी ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6436वि.सं. २०५४संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ मिति २०४६।३।२७ को लिखत वमोजिम सांवा रु.२३,०००। तथा सयकडा १०% ले हुने व्याज समेत गरी जम्मा रु.२७,४२७।४० पैसा समेत प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादी र वादीले खडा गरेको लिखत झूठ्ठा हो वादी दावी वमोजिमको रकम दिनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर देखिन्छ । प्रति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6435वि.सं. २०५४संयुक्त इजलास

वक्सपत्र वदर ।

वक्सपत्र वदर

§ आफ्नो खुश गर्न पाउने अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वक्स गरी दिन हुदैंन भन्ने कानूनी प्रावधान रहेको अवस्थामा सगोलको सम्पत्तिबाट छोरीलाई वक्सपत्र दिंदा सगोलको छोराको समेत मन्जुरी लिई वक्सपत्र गरी हक हस्तान्तरण गर्नु पर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6434वि.सं. २०५४संयुक्त इजलास

गाली बेइज्जती नाता कायम

§ वैवाहिक सम्बन्ध स्थापित भै लोग्ने स्वास्निको रुपमा रहे बसेको अवस्थामा जन्मेको सन्तान अन्यथा प्रमाणीत नभएसम्म निज लोग्नेको करणी विर्यबाट जन्मेको नभै कुनै उनाउ व्यक्तिको करणी विर्यबाट जन्मेको भन्ने युक्तिसँगत नहुने ।

नजिर सार पढ्नुहोस् →
नि.नं. 6433वि.सं. २०५४संयुक्त इजलास

किर्ते ।

किर्ते

§ जालसाजी किर्ते ठहर हुनको लागि यो यस्तो हक मेटियो भन्ने वस्तुनिष्ठ आधार वादीले पेश गर्नु पर्ने ।

नजिर सार पढ्नुहोस् →
नि.नं. 6432वि.सं. २०५४पूर्ण इजलास

अंश दपोट ।

अंश दपोट

§ तात्विक भिन्नताको अर्थ गर्दा व्यापक र वृहदरुपमा अर्थ गर्नुपर्ने हुन्छ । शुरु अदालतको फैसला वमोजिम हुने कार्य भन्दा फरक राय वा अर्थ निस्कने गरी कुनै एक पक्षलाई पुनरावेदन अदालतको फैसलाले कुनै कुरा दिने, दिलाउने, पाउने, नपाउने, हुने, नहुने कुरामा फरक पर्दछ भने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6431वि.सं. २०५४पूर्ण इजलास

वाली मोही निष्कासन

§ भूमि सुधार कार्यालयमा वाली भराई मोही निस्काशन गरी पाउँ भनी दिएको उजुरीमा भूमि सुधार कार्यालयले निर्णय गर्दा निश्कासन तर्फ प्रथम निर्णय गर्नुपर्ने कुरा भूमि सम्वन्धी ऐनको दफा २९(१) मा स्पष्ट व्यवस्था छ । यदि वाली मात्र भराउने विषय छ भने सो कुरा जिल्ला अदालतले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6430वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

§ एकाको विगोमा लिलाम वढावढ भै मिसिल तामेलीमा राख्ने आदेश भएपछि उक्त मुद्दा नै टुङ्गो लागिसकेको मान्नु पर्ने हुन्छ । त्यसरी टुङ्गो लागिसकेको मुद्दाबाट श्रृजित अधिकारलाई हस्तक्षेप हुने गरी अर्को मुद्दाको आधार लिई भैसकेको काम कार्यवाही उपर निवेदन दिन पाउने कानूनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6429वि.सं. २०५४संयुक्त इजलास

ठगी ।

ठगी

§ पारित गरी लेनादेना भएको जग्गा कि.नं. १३९ र ९० मुलदाता परशुराम गुरुङको नाउँमा दर्ता श्रेस्ता खडा भएको जग्गा रहेछ । निजले सो जग्गा मिति २०२८।४।२१ मा महम्मद सुल्तानलाई विक्री गरेको सोही जग्गा महम्मद सुल्तानले मिति २०२८।११।५ मा राधे पंडितलाई र राधे पंडितले मिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6428वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ

§ निजामती सेवा निमयावली, २०५० को नियम ७४ को उपनियम २ ले संभाव्य उम्मेदवार हुन जेष्ठता गणना गरिने (असार मसान्तको हिसावले) अवधि भनी राखिएको असार मसान्तको हिसावले भन्ने कुराले शैक्षिक योग्यता पनि सोही अवधि भित्रको हुनु पर्ने भन्ने कुरा होइन । पदपूर्तिको लागि प्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6427वि.सं. २०५४संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

§ गाउँ विकास समिति ऐन, २०४८ को दफा २८(१) मा गाउँ विकास समितिले आयोजना सम्पन्न भएपछि आयोजनाको मर्मत सम्भारका लागि आयोजनाबाट सेवा प्राप्त गर्नेहरु मध्येबाट सेवा शुल्क संकलन गर्न सक्ने भन्ने र सो दफाको उपदफा (२) मा उपदफा (१) वमोजिमको सेवा शुल्कबाट उठेको रकमबाट आय…

नजिर सार पढ्नुहोस् →