सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २१३ / ४४०

नि.नं. 6426वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान  ।

कर्तव्य ज्यान

§ प्रतिवादीहरुमा मार्नु पर्ने सम्मको पूर्व रिस इवी भई मार्ने मनसायले कुटपिट गरेको भन्न सकिने आधार मिसिलवाट देखिन नआएकोले घटेको वारदातको आधारमा प्रतिवादीहरु चंखे खडका समेत चारै जनालाई जन्मकैद गर्र्र्दा चर्को पर्न जाने हुँदा अ.वं. १८८ नं. वमोजिम कैद वर्ष १० (दश)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6425वि.सं. २०५४संयुक्त इजलास

करार पूरा गरि क्षतिपूर्ति पाउँ ।

करार पूरा गरि क्षतिपूर्ति पाउँ

§ रकम र ठेक्का वन्दोवस्त ऐन, २०२० को दफा २५ मा कटकेन्दारले तिर्न वुझाउनु पर्ने रकम निजले नवुझाई मुल ठेकेदारले वुझाउनु परेमा आफूले वुझाए जति रकम कटकेन्दारबाट असुल उपर गराई लिन पाउने व्यवस्था रहेको देखियो । यसरी मुल ठेकेदारले उपरोक्तानुसारको रकम वुझाउन वाध्य भै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6424वि.सं. २०५४संयुक्त इजलास

नाता कायम ।

नाता कायम

§ कारणी वादी वक्क लाटी भएकीले आफूले कसैको पनि नाम उच्चारण गर्न नसक्ने अवस्था भएकोले कसको करणीबाट गर्भ रहेको भन्ने मुल प्रश्नमा अन्य मुद्दामा झै नाम नामेसी निर्णय हुँदैन । तसर्थ प्रतिवादी कान्छो शिवाकोटी भनी गाउँ घरमा वोलाउने प्रचलन रहेने हुँदा कारणीको नाममा वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6423वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश समेत ।

§ निवेदक लगायतका व्यक्तिहरु राजपत्र अनंकित द्धितीय श्रेणीको सह लेखापाल पदमा कार्यरत रही एक तह माथिल्लो वढुवाद्वारा पूर्ति गरिने पदमा उम्मेदवार भएको भन्ने देखिन्छ । म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधीशको अध्यक्षतामा गठित ३ सदस्यीय वढुवा समितिबाट वढुवाको सूच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6422वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण

§ विलम्वको सिद्धान्त समन्याय (equity) को सिद्धान्त हो । आफ्नो हक अधिकारको खोजीमा अनुचित विलम्व गर्ने तथा गलत निर्णय वा काम कारवाहीबाट असर पर्ने व्यक्तिले समयमा नै न्यायिक उपचारको माग नगरी आफ्नो अधिकारको वेवास्ता गर्नेलाई अदालतले मद्दत गर्दैन भन्ने सिद्धान्तमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6421वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतमा उल्लेख भएको घाउ चोट र निलडाम समेतवाट प्रतिवादी ज्ञान वहादुर राईले मृतकलाई कुटपिट गरी सोही चोट पटकवाट निजको मृत्यु हुन गएको पुष्टि हुन्छ । यस अवस्थामा प्रतिवादीको अदालतमा भएको इन्कारी वायन कतैवाट पुष्टि हुन नआई प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6420वि.सं. २०५४संयुक्त इजलास

ज्यान मार्ने उद्योग

§ ज्यान मार्ने उद्योगको वारदात कायम हुन मनसायतत्व आवश्यक हुन्छ र ज्यान मार्ने मनसाय राखी क्रिया भएको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रहरी नायव निरिक्षकले राईफल पडकाएपछि प्रतिवादी समेतका मानिसहरु मारिन्छ भन्ने लागेकोले राइफल खोस्न पांए तेती ठुलो घटना हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6419वि.सं. २०५४विशेष इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ७(क) मा मुद्दामा भएका काम कारवाहीका सम्वन्धमा भएको आदेश उपर अ.वं. १७ नं. समेत अन्तर्गत परेका निवेदन र तत् सम्वन्धी निवेदन प्रतिवेदनको सुनवाई सर्वोच्च अदालतको कुन कस्तो इजलासबाट हुने हो भन्ने कुराको सम्वन्धमा व्यवस्था भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6418वि.सं. २०५४विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(७) अन्तर्गत संविधानसँग वाझिने आयकर (सं.स) ऐन, २०३१ को केही दफा अमान्य वा वदर घोषित गरी पाउँ

§ असमान अवस्थाका व्यक्तिसँग तुलना गरी समानता सम्वन्धी उद्देश्यको मर्म र व्यवस्था विपरीत छ भन्न नमिल्ने । (प्र.नं.४४) § करदाताको पुनरावेदन जिकिर गल्ती ठहरिएमा करदातालाई थप शुल्क लाग्ने तर करदाताको जिकिर सही ठहरी कर अधिकृतको निर्णय त्रुटीपूर्ण भएमा निजलाई कुनै द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6417वि.सं. २०५४पूर्ण इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

§ कुनै ऐनले दिएको अधिकार वेगर वनेका नियमावलीहरुले प्रदान गरेको हक अधिकार कानूननः भन्न मिल्ने नभै त्यस्ता अधिकारको प्रचलन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा २ वमोजिम हुन सक्ने स्थिति नदेखिएको र डा. सोम प्रसाद पुडासैनी निवेदक र नेपाल परिवार नियो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6416वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ मृतक चोर भएको र जाहेरवालाको घरमा फोटो चोरी गरेकोले प्रहरीलाई जिम्मा लगाउन वाँधछाद गरी सामान्य कुटपिट गरेको स्वीकार गर्ने प्रतिवादीहरुले मृतकलाई कुटपिट गर्दा ज्यान मर्लाभन्ने सम्मको अवस्थाको ख्यालै नगरी ज्यान मर्ने सम्मको कुटपीट गरेवाट प्रतिवादीहरुलाई निर्देा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6415वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ

§ अदालतबाट वण्डा मुचुल्का खडा गर्ने प्रयोजनको लागि दुवै पक्षलाई विधिवत तारेख तोकिएकोमा निवेदक डोरको लागि तोकिएको ठाउँमा उपस्थित भै वण्डा छुट्याउने कार्यमा सहयोग गर्नुको साटो अनुपस्थित भै वसेको देखिन्छ । अदालतको डोर बाट १ महिना भन्दा वढी दिन लगाई अथक प्रयास पछि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6414वि.सं. २०५४संयुक्त इजलास

वन्दीप्रत्यक्षीकरण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।

§ अधिकार प्राप्त निकायद्वारा मुद्दा चलाइएको र काठमाण्डौ जिल्ला अदालतबाट अ.वं. ११८(२) नं. वमोजिमको तजविजी अधिकार प्रयोग गरी थुनामा राख्ने आदेश गरेको र सो लाई सदर गरेको पुनरावेदन अदालत पाटनको आदेशलाई अनाधिकार वा कानूनी त्रुटीपूर्ण भन्न मिल्दैन । निवेदक जस्तै स्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6413वि.सं. २०५४संयुक्त इजलास

लिखत वदर ।

लिखत वदर

§ साविक कि.नं १४६ को जग्गा रोपनी २-१५-० मध्ये विपक्षी रोहिणी राज भण्डारी समेतका ६ जनालाई जम्मा ज.रो २-०-० विक्री भए पश्चात ज.रो ०-१५-० वांकी नै रहेको भै कि.न. १४०८ मा कित्ताकाट भएको देखिन्छ । सो कि.नं. १४०८ को ज.रो ०-१५-० अंश दपोट ठहरी वादी रत्न प्रसाद प्रजापत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6412वि.सं. २०५४संयुक्त इजलास

अदालतको अपहेलना

§ अदालत सदैव जन आस्थामा अडेको हुन्छ र यो नै अदालतको मुलभूत कुरा हो । यसका लागि अदालतबाट भएको निर्णय एवं आदेशको पालना गर्नु सवैको कर्तव्य हुन आउँछ । भनाईमा वा लेखाईमा मात्र अदालतको सम्मान गर्ने भनेर मात्र अदालतको सम्मान एवं अदालतको निर्णय तथा आदेशको पालना हुँदै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6411वि.सं. २०५४संयुक्त इजलास

कुत दिलाई मोही निस्काशन ।

कुत दिलाई मोही निस्काशन

§ जग्गाको आयस्ता बाली मोहीबाट सालसालै प्राप्त गर्ने जग्गाधनीको हक अधिकार भएको र मोहीको पनि जग्गाधनीलाई साल सालको बाली याम याममा बुझाउने प्रमुख कर्तव्य एवं दायित्व हो । जव मोहीले जग्गाधनीलाई त्यसरी सालसालै याममा बुझाउने आफ्नो कर्तव्य एवं दायित्व पूरा गर्दैन भने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6410वि.सं. २०५४संयुक्त इजलास

जवरजस्ती करणी गर्ने उद्योग ।

जवरजस्ती करणी गर्ने उद्योग

§ प्रतिवादी प्रेम बहादुर घर्ति मगरले जाहेरवाली लाल कुमारी पुर्जालाई करणी गर्ने मनसायले लछारपछार गरेको हुँदा निजलाई जवरजस्ती करणीको ५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएकोमा निज प्रतिवादीले अदालतमा आई वयान गर्दा रिसइवीले झूठ्ठा जाहेरी दिएका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6409वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ प्रमुख जिल्ला अधिकारी सुनसरीबाट २०५२।७।२८।३ मा विवादीत नाम संशोधन गर्ने विधान समेत स्वीकृत गर्ने गरेको पाइन्छ । त्यस्तो आफैले गरेको निर्णयलाई प्रत्यक्ष वा परोक्ष रुपमा वदर गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई भएको नदेखिने । (प्र.नं. २३) § संघ संस्थाको नामको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6408वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ पुनरावेदन अदालतले यसको चोटबाट मानिस मरेको खुल्न नआँएको भन्ने फैसलामा उल्लेख गरेको, त्यस्तो कसको चोट सांधातिक मर्मान्तकारी हो भन्ने नखुलेमा ज्यान सम्बन्धी महलको १३(३) नं.को दोश्रो खण्डमा उल्लेख भएको ु यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6407वि.सं. २०५४संयुक्त इजलास

परमादेश ।

परमादेश

§ अदालतको फैसलावाट आरोपित भ्रष्टाचारको कसुरमा सफाई पाएको अवस्थामा निवेदक दिगम्बर झालाई पुनरवहाली गर्नु पर्नेमा सो गरेको नदेखिंदा निजको पदस्थापनको सम्बन्धमा जे जस्तो कार्यवाही गर्नु पर्छ गर्न गराउनु भनि जिल्ला सहकारी कार्यालय, महोत्तरीका नाममा परमादेशको आदेश जा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6406वि.सं. २०५४संयुक्त इजलास

अंश

§ पुनरावेदक प्रतिवादी तुल वहादुरले विवादित कि.नं. ६४८ र ६४९ को आफ्नो मोहीयानी भएको जग्गालाई जग्गा धनी इन्द्र कुमारीको हद वढीको जग्गा भन्ने मिति २०३६।११।१० मा पाएको भन्ने लालपुर्जावाट देखिन आउँछ । मुलुकी ऐन अंश वण्डाको १८ नं. मिति २०३४।७।२७ मा शंसोधित भै सो शंस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6405वि.सं. २०५४संयुक्त इजलास

कुत दिलाई मोही निष्काशन ।

कुत दिलाई मोही निष्काशन

§ वादी दावी बमोजिमको जग्गाको २०४६ सालको कुत भराउने गरी भएको भूमि सुधार कार्यालय सप्तरीको निर्णय उपर प्रतिवादीको पुनरावेदन परेको देखिएन । यसरी कुत नवुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादिले भूमि सुधार कार्यालयको निर्णयलाई मन्जूर गरी वसेकोवाट कुत नवुझाएको प्रष्ट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6404वि.सं. २०५४पूर्ण इजलास

वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

§ विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गरी हेर्दा यस्मा तारेखमा राखिएका प्रतिवादी डल्ली भन्ने दुर्गादेवी ढकाल समेतका अन्य प्रतिवादीहरुको तथ्य अवस्था र प्रमाणहरु समान रहेकोमा निवेदकहरुलाई थुनामा राख्ने गरी गरेको आदे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6403वि.सं. २०५४पूर्ण इजलास

उत्प्रेषण

§ का.जि.का.न.पा. वडा नं. १ कि.नं.व १४३ को जग्गामा जग्गाधनीको स्वीकृती वेगर मोहीले नक्सा पास गरी घर वनाउन लागेकोले नक्सा पास वदर गरी संविधानद्वारा प्रदत्त हकको सुरक्षा गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर र सो जग्गामा पहिलेदेखि पक्कि घर वनाएको कुरा विपक्षीले ना…

नजिर सार पढ्नुहोस् →