नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6424 · वि.सं. २०५४

नि.नं. 6424 — नाता कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कारणी वादी वक्क लाटी भएकीले आफूले कसैको पनि नाम उच्चारण गर्न नसक्ने अवस्था भएकोले कसको करणीबाट गर्भ रहेको भन्ने मुल प्रश्नमा अन्य मुद्दामा झै नाम नामेसी निर्णय हुँदैन । तसर्थ प्रतिवादी कान्छो शिवाकोटी भनी गाउँ घरमा वोलाउने प्रचलन रहेने हुँदा कारणीको नाममा विवाद नभएको अवस्था हुँदा समेत प्रस्तुत मुद्दामा वावुको नाममा विविधता आएको कारणले मुद्दाको मुल विषयमा निर्णय गर्नमा तात्विक महत्व नराख्ने हुँदा समेत पुनरावेदन अदालत पाटनबाट वादी दावा नपुग्ने ठहराएको मिति २०५२।१।७ को फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6424
मुद्दाको विषयनाता कायम ।
निर्णय वर्ष / मिति2054/01/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6424
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्