नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6408 · वि.सं. २०५४
नि.नं. 6408 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालतले यसको चोटबाट मानिस मरेको खुल्न नआँएको भन्ने फैसलामा उल्लेख गरेको, त्यस्तो कसको चोट सांधातिक मर्मान्तकारी हो भन्ने नखुलेमा ज्यान सम्बन्धी महलको १३(३) नं.को दोश्रो खण्डमा उल्लेख भएको ु यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार छाडने कसै उपर कुनै प्रमाणवाट देखिन ठहर्न नआएमा सवैलाई जन्मकैद गर्नु पर्छ ूभन्ने कानूनी व्यवस्था आकर्षित हुने भै निजलाई जन्मकैदको सम्म सजाय हुनु पर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने गरेकोसम्म शुरुको सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिने । (प्र.नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6408 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2054/02/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6408 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
