नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6434 · वि.सं. २०५४
नि.नं. 6434 — गाली बेइज्जती नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वैवाहिक सम्बन्ध स्थापित भै लोग्ने स्वास्निको रुपमा रहे बसेको अवस्थामा जन्मेको सन्तान अन्यथा प्रमाणीत नभएसम्म निज लोग्नेको करणी विर्यबाट जन्मेको नभै कुनै उनाउ व्यक्तिको करणी विर्यबाट जन्मेको भन्ने युक्तिसँगत नहुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6434 |
|---|---|
| मुद्दाको विषय | गाली बेइज्जती नाता कायम |
| निर्णय वर्ष / मिति | 2054/04/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6434 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
