नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6458 · वि.सं. २०५४

नि.नं. 6458 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतकहरुको मृत्यु अमुक प्रतिवादीको कर्तव्यवाट भएको हो भन्ने मिसिल संलग्न कागजातवाट नदेखिदा र सवै मिली मृतकहरुलाई कर्तव्य गरी मारेको कुरामा स्वयंम राजीखुशी कसुर गरेमा सावित रहेको र कर्तव्य गरी मारेको कुरा लाश जाँच प्रकृति मुचुल्का मृतकको शरिरमा रहेका घा खतहरु र शव परिक्षण प्रतिवेदनवाट स्वतन्त्र रुपमा पुष्टी भइरहेको स्थितिमा प्रतिवादीहरुको कर्तव्यवाट मृतकहरुको मृत्यु भएको देखिइरहेकोले निजहरुलाई वादी दावी वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्‍याएको पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला कानून अनुसार मिलेकै देखिंदा सदर हुने । (प्र.नं.३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6458
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2053/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्र्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6458
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्