नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6469 · वि.सं. २०५४

नि.नं. 6469 — वकसपत्र वदर समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वकसपत्रको लिखत द्वारा लिनु दिनु गरेको विवादित सम्पत्ति प्र. मोहन कुमारीको निजी आर्जनको आफू खुस गर्न पाउने वण्डा नलाग्ने सम्पत्ति हो भन्ने पुनरावेदक प्रतिवादीहरुको कथन पुष्टि हुनका लागि त्यस्तो कथन अन्य विश्वसनीय आधार प्रमाणबाट समेत समर्थित भएको हुनुपर्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6469
मुद्दाको विषयवकसपत्र वदर समेत ।
निर्णय वर्ष / मिति2054/94/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6469
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्