नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6472 · वि.सं. २०५४

नि.नं. 6472 — मोही बेदखली

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भर्पाइ समेत लिई दिई वाली वुझाई आएको भन्ने नै मुख्य दावी जिकिर देखिएकोमा वाली वुझेको भर्पाइ भए नै पनि सो भर्पाइलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने देखिंदैन । विधिवत श्रेस्ता प्रमाण समेतबाट मोही कायम भएको नदेखिंएको अवस्थामा मोहीको हैसियत रहेछ भनी मान्न मिल्ने स्थिति नदेखिंने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6472
मुद्दाको विषयमोही बेदखली
निर्णय वर्ष / मिति2054/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6472
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्