नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6459 · वि.सं. २०५४

नि.नं. 6459 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ परापूर्वकाल देखि सार्वजनिक रुपमा प्रयोग गर्दै आएको जग्गा दर्ता भएपनि मालपोत कार्यालयले त्यस्तो दर्ता वदर गर्न सक्ने व्यवस्था मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (३)(४) वमोजिम मालपोत कार्यालयले वदर गर्न सक्ने नै देखिन आयो । निवेदकले दर्ता गराएको विवादीत जग्गाहरु सार्वजनिक देखिएको भनी निवेदकको नाउँमा मिति २०३७।१।२६ मा भएको दर्ता वदर गर्ने गरेको विपक्षी मालपोत कार्यालयको मिति २०३८।२।३० को निर्णय र सो निर्णय सदर गर्ने गरेको तत्कालिन अंचलाधीश कार्यालयको निर्णयमा समेत कुनै कानूनी त्रुटी देखिन नआउने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6459
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि पाउँ
निर्णय वर्ष / मिति2054/08/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6459
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्