सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १९६ / ४४०

नि.नं. 6833वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान

§ आफूलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी निज निदाएपछि पिराले प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा र अदालत समक्ष समेत कसुर गरेको कुरामा सावितै रही प्रतिवादीले वयान गरेको देखिन्छ । प्रतिवादीको कथनलाई चन्द्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6832वि.सं. २०५६संयुक्त इजलास

सटृापटृा लिखत वदर ।

सट्टापट्टा लिखत वदर

§ अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6831वि.सं. २०५६संयुक्त इजलास

लिखत दर्ता वदर दर्ता कायम ।

लिखत दर्ता वदर दर्ता कायम

§ पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधी सम्म घर व्यवहार चलाउन कसैको मंजुरी लिनु नपर्ने र अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परे एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र समेतो मंजुरी लिनु पर्ने व्यवस्था अंशवण्डाको १९ नं. अन्तर्गत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6830वि.सं. २०५६संयुक्त इजलास

अपुताली हक कायम ।

अपुताली हक कायम

§ मथुरा मुराउको छोरी तिर्था भएको तथ्यमा कुनै विवाद नभएपछि वावुको मृत्यु हुनासाथ कानूनले साख्यात छोरी तिर्थाको अपुताली हक कायम भएको मान्नु पर्ने हुन्छ । वावु मथुराको मिति ०४२।७।२७ मा मृत्यु भए पश्चात वावुको अपुताली सम्पतिको नामसारीको लागि मालपोत कार्यालय कपिलवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6829वि.सं. २०५६संयुक्त इजलास

ज्यान ।

ज्यान

§ मृतक मिना शाहीलाई प्र.टिका कठायतले मार्नु पर्ने सम्मको रिस इवी कारण नभएको र जोखिमी हतियार पनि प्रयोग नभएको, लुकी चोरीकन प्रहार गरेको पनि नदेखिएको र आफ्नो जग्गामा घास काटेको कुरामा तत्काल उठेको रिस थाम्न नसकी मार्छू भनी तल मिना शाहीलाई देख्दा देख्दै आवेशमा आई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6828वि.सं. २०५६संयुक्त इजलास

लुटपिट ।

लुटपिट

§ मुलुकी ऐन लुटपिटको ७ नं. मा लुटपिट भएको ३ महिना भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भइ लुटपिट भएकोमा सो भएका मितिले ३ महिना भित्र नालेश दिनु पर्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । वादीले वारदात भएको भनेको मिति २०४८।१२।२९ बाट हिसाव गर्दा २०४९।३।२८…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6827वि.सं. २०५६संयुक्त इजलास

अंश दपोट ।

अंश दपोट

§ अंशवण्डाको ३५ नं.. ले अंश मुद्दामा तायदाती दिंदा नदेखाइ दवाए छिपाएको भनी यिनै प्रतिवादी उपर फिराद गर्न कुनै वाधा दिएको देखिन आउदैन । जहिले सुकै नालेश लाग्न सक्ने स्थितिमा अदालती वन्दोवस्तको ३६ नं. को उल्लेख भएकै कारणले अंशवण्डाको ३५ नं. को हदम्याद भित्र नपरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6826वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान

§ मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. वमोजिमको ज्यान लिनु पर्ने अवस्थाको वारदात नदेखिई ख्याल ठट्टामा श्रीमतीलाई जिस्काएकोमा लातिले हिर्काउदा डिलबाट खसी पछि भोलिपल्ट मृतकको मृत्यु भएको भन्ने देखिन आउंछ । प्रतिवादीले लात्तिले हानेकै कारणबाट मृत्यु भएको नभै डिलवाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6825वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान

§ प्रस्तुत मुद्दामा मृतक याम वहादुर कामीको मृत्यु यी प्रतिवादी समेतको कुटपिटको कारणबाट भएको भन्ने कुरामा कुनै विवाद देखिंदैन । निज मृतक याम वहादुर कामीलाई कुटपिट गर्दा एक जनाले कुटपिट नगरी धेरै जनाको हुल भै कुटपिट गरी सोही कारणबाट मृत्यु भएको भन्न तथ्य पनि निस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6824वि.सं. २०५६संयुक्त इजलास

अंश ।

अंश

§ मिति २०३८।१०।२७ मा राम वहादुर गिरीले आफ्नो श्री सम्पत्ति शेषपछि खाने गरी आफ्ना छोराहरु मध्ये भीमराज गिरी र चित्रराज गिरीलाई वक्सपत्र गरीदिएको र वादी प्रतिवादीले छुट्टा छुट्टै ७ नं. फाराम भरी आ आफ्नो नाममा जग्गा दर्ता तिरो भरो समेत गरी विक्रि व्यवहार समेत गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6823वि.सं. २०५६पूर्ण इजलास

वाली दिलाई मोहीनिष्काशन

§ भ.नि.ऐन, २०१७ को आगमन पश्चातको न्यायिक परिपाटी प्रचलन अनुसार भ्रष्ट्राचार मुद्दामा अन्य वारेन्ट जारी हुने मुद्दामा झै अभियुक्तको अंश रोक्का गर्ने फरार रहेका को हकमा मुलतवी राख्ने आदि कार्य नगरीने हुंदा समेत भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गतको म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6822वि.सं. २०५६संयुक्त इजलास

जालसाजी ।

जालसाजी

§ मिति २०४५।१।१८।७ मा घरसारमा भएको धन जमानीको कागजलाई झुक्याई जालासाजीबाट खडा गरेको हुंदा विपक्षीलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भनि वादीले दावी लिएकोमा उक्त कागज राजीखुशीबाट गरिदिएको हो । जालसाजी गरेको होइन भनि प्रतिवादीले जिकिर लिएको देखिन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6821वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ प्रतिवादी स्वंयले नै अभियोगबाट पूर्ण सफाइको माग गर्न नसकी केवल तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंङ्गाले प्रहार गर्दा भवितव्य भएको भन्ने कारण देखाई ज्यान सम्वन्धीको ६ नं. को देहाय (४) को सुविधा सम्म माग गरेको देखिन्छ । मुलुकी ऐन ज्यान सम्वन्धीको ६(४) नं. को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6820वि.सं. २०५६संयुक्त इजलास

अंश ।

अंश

§ मुलुकी ऐन, अंश वण्डाको १८ नं. वमोजिम मानो नछुटिईसंग वसेको अंशियार छन् भने जूनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट वढे वढाएको संगोलको आर्जन र लनेदेन व्यवहारको महलको ८ नं. वमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6819वि.सं. २०५६संयुक्त इजलास

उत्प्रेषण

§ वैंक जमानतको रकम जफत गर्दा निवेदकलाई जानकारी दिएको नदेखिंदा प्राकृतिक न्याय सिद्धान्तको परिपालन भएको पनि पाइदैन । उक्त मिति ०५३।९।२४ को संझौताको दफा २ मा उद्योग विभागमा दर्ता भएको मितिले १ वर्षभित्र कार्य संचालन गर्नुपर्ने नगरे वैंक जमानत जफत हुने व्यवस्था र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6818वि.सं. २०५६संयुक्त इजलास

ठगी ।

ठगी

§ मुलुकी ऐन ठगीको महलको १ नं.. मा कसैले आफ्ना हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मा रहेको छ, उसलाई ललाई फकाई वा जाल परिपंच गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेश गरी वा आफूसंग नभएको कुरा आफूसंग छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6817वि.सं. २०५६संयुक्त इजलास

मोही लगत कटृा ।

मोही लगत कट्टा

§ मोहियानी हक अंशवण्डा नहुने र खरिद विक्रि पनि गर्न नमिल्ने भन्ने कानूनी व्यवस्था भए वमोजिम पुनरावेदक वादी भगलु चौधरीले जग्गाधनीको स्वामित्वसम्म राजिनामा गरी लिएको मान्नु पर्ने देखिन आयो । अतः विवादित जग्गामा प्रतिवादी कानन चौधरीको मोहियानी हक यथास्थितिमा नै र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6816वि.सं. २०५६संयुक्त इजलास

अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं ।

अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं

§ २०१६ सालको वण्डापत्रले प्यारी तिवारीन र मोति तिवारीनले आफ्नू हकको अंश जग्गा आफूखुश गर्दा अन्य अंशियारको स्वीकृति लिनु पर्ने भन्ने शर्त उल्लेख गरी वण्डापत्र पारीत गरेको देखिन्छ । सो शर्त ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१ मा अंश हकको निर्वाधतालाइ शर्त राखेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6815वि.सं. २०५६संयुक्त इजलास

लेनदेन

§ ऋण तिरेको कानुन वमोजिमको कागज नभएको साक्षीको भनाइबाट मात्र ऋण तिरेको भन्न कानुन संगत नहुने हुंदा लिखत वमोजिमको सांवा व्याज वादीले दावी वमोजिम प्रतिवादीबाट दिलाइ भराइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति ०५२।९।१६ को फैसला मुनासिव देखिंदा सदर हुने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6814वि.सं. २०५६संयुक्त इजलास

लिखत वदर

§ मुलुकी ऐन जग्गा मिच्नेको ९ नं. ले रोक्का भएको जग्गा लिन दिन नहुने र लिनुदिनु गरेकोमा मर्का पर्नेले नालिस गरी वदर गराउन पर्ने जग्गा मिच्नेको १८ नं. र ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९० मा प्रकाशित नि.नं. २३०६ को पुण्यमाया भट्टराई विरुद्ध मालपोत कार्यालय झापा समे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6813वि.सं. २०५६संयुक्त इजलास

जग्गा हक कायम दर्ता वदर

§ गुठी संस्थान कालिका गुठीका नाममा अस्थायी दर्ता गर्ने गरेको सम्वन्धमा वादीले नालिस दिंदा गुठीलाई प्रतिवादी बनाउनु पर्नेमा नवनाएको मिलेको नदेखिएको र अ.वं. १३९ नं. वमोजिम गुठी प्रतिवादी भएको अवस्थामा पनि गुठी संस्थान ऐन, २०३३ को दफा ६२ ले तत्कालीन अन्चल अदालतवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6812वि.सं. २०५६संयुक्त इजलास

वाली दिलाई मोही निष्काशन

§ वादीको वावु प्रेम राउत वरैको नाममा दर्ता रहेको उक्त कि.नं. ४९ र ५ को जग्गा वावुको मृत्यु पछि छोराले सो जग्गाको वाली भराई पाउन दावी लिएकोमा वादीले सो जग्गाको वाली भरी पाउने ठहरिएको फैसला कायमै रहेको देखिन्छ । यसवाट वावुको मृत्युपछि छोराको हक सो जग्गामा स्थापि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6811वि.सं. २०५६संयुक्त इजलास

परमादेश सहितको निषेधाज्ञा ।

परमादेश सहितको निषेधाज्ञा

§ यसमा विपक्षी मध्येको भीरकोट गा.वि.स. वाट खानेपानीको प्रयोजनको लागि साविकमा कुलोबाट पानी ल्याउने गरेकोमा पाइप ओछयाइ धारावाट पिउने पानीको व्यवस्था गर्न निर्माण कार्य सम्पन्न गरिसकेको भन्ने लिखित जवाफबाट देखिन आउंछ । यस स्थितिमा निषेधाज्ञाको प्रयोजन वांकी नरहेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6810वि.सं. २०५६संयुक्त इजलास

अंश

§ पुनरावेदक आशिश शेषले ०२४।१।१ मा वादी यो यो सम्पत्ति लिई छुट्टी भिन्न भएको भन्ने कुराको कुनै प्रमाण दिन सकेको पाइएन । त्यसैगरी व्यवहार वा लिखतबाट वण्डा भएको भन्ने प्रमाण गुजार्न नसक्नुको अतिरिक्त प्रतिवादीले भरेको मोहीको १ नं. लगतमा वादी समेतलाई सगोलमा देखाएक…

नजिर सार पढ्नुहोस् →