नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6828 · वि.सं. २०५६
नि.नं. 6828 — लुटपिट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन लुटपिटको ७ नं. मा लुटपिट भएको ३ महिना भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भइ लुटपिट भएकोमा सो भएका मितिले ३ महिना भित्र नालेश दिनु पर्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । वादीले वारदात भएको भनेको मिति २०४८।१२।२९ बाट हिसाव गर्दा २०४९।३।२८ गतेसम्ममा नालेश दिनु पर्ने हुन आउंछ । तर वादीले १ एक दिन ढीलो गरी अर्थात २०४९।३।२९।२ मा मात्र फिराद पत्र दायर गरेको देखिंदा त्यस्तो फिरादलाई हदम्याद भित्र परेको भनी मान्न कानूनसंगत देखिन नआउने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6828 |
|---|---|
| मुद्दाको विषय | लुटपिट । |
| निर्णय वर्ष / मिति | 2056/09/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6828 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
