नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6817 · वि.सं. २०५६
नि.नं. 6817 — मोही लगत कटृा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोहियानी हक अंशवण्डा नहुने र खरिद विक्रि पनि गर्न नमिल्ने भन्ने कानूनी व्यवस्था भए वमोजिम पुनरावेदक वादी भगलु चौधरीले जग्गाधनीको स्वामित्वसम्म राजिनामा गरी लिएको मान्नु पर्ने देखिन आयो । अतः विवादित जग्गामा प्रतिवादी कानन चौधरीको मोहियानी हक यथास्थितिमा नै रहेको अवस्था देखिंदा मोही लगत कट्टा गर्ने गरेको शुरु भूमि सुधार कार्यालयको निर्णय उल्टी गरी मोही लगत कट्टा गरी पाउं भन्ने दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको देखिंदा सदर हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6817 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कटृा । |
| निर्णय वर्ष / मिति | 2056/05/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6817 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
