सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४०५ / ४४०

नि.नं. 848वि.सं. २०३१संयुक्त इजलास

राजकाज

(१) अभियुक्तले स्वतन्त्र रूपमा आफू खुसी बयान दिएको वा बयानमा भनिएको कुराहरू जस्ताको तस्तै लेख्पढ् भएको हो वा होइन भनी शंका लिनु पर्ने कुनै मनासिव कारण देखिन्छ भने अन्य प्रमाणबाट समर्थित नभएसम्म त्यस्तो साविकको नै आधारमा मात्र अभियुक्तलाई अपराधी ठहराउन न्यायसंग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 847वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६, ७ को व्यवस्थामा जग्गा नापजाँच ऐनको दफा ६ को उपदफा ४ र दफा ८ ले कुनै बाधा पुर्‍याएको नदेखिने । यसमा ०३१।३।१२।४ को डिभिजन बेञ्चले उठाएको उपरोक्त तर्क र विद्वान अधिवक्ताहरूको बहस जिकिरसमेतलाई ध्यानमा राखी हेर्दा भूमिसम्बन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 846वि.सं. २०३१पूर्ण इजलास

मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ

(१) वादीले विगो खुलाउन नसक्नेमा अदालतले बाध्य गराई अनुमानित विगो लेखी निवेदन दिएको भरमा मुद्दा हदमाथिको गराई निर्णय गर्ने प्रश्न उपस्थित नहुने । नालिस दावी भई वादीले विगो खुलाउन सक्ने स्थिति छैन भने अदालतबाट विगो भरिपाउने ठहर फैसला हुनुको अभावमा पुनरावेदन दिँद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 845वि.सं. २०३१संयुक्त इजलास

लिखत बदर

(१) हकवालाको मञ्जूरी लिन पर्ने लिएको छैन भने त्यस्तो व्यवहार ऐनले स्वतः बदर हुनेमा अचल सबै सुक्रिबिक्री गरेकोमा सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरेको आर्जन बिक्री गरेको आर्जनमा समावेश गरी खण्ड बाँकी छ । हकदारको मञ्जूरी नभए पनि लिखत कायमै हुन्छ भन्दा ऐनल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 844वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिए प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको देखिने । यसमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 843वि.सं. २०३१पूर्ण इजलास

दर्ता बदर

(१) प्रमाण निमित्त आएको निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दालाई मुल्तवी जगाई कारवाई किनारा गर्न जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरिपठाउन मिल्ने नदेखिने । यसमा निर्णयतर्फ विचार गर्दा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको ६…

नजिर सार पढ्नुहोस् →
नि.नं. 842वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) ऐनको दृष्टिमा निर्वाचित जिल्ला सभा सदस्य तथा मनोनित जिल्ला सभा सदस्यमा समान अधिकार कर्तव्य दिएको पाइने । २० वटा गाउँपञ्चायत नपुगेको कारणले मनोनित जिल्ला सभा सदस्य २० वटा गाउँ पुगेपछि स्वतः हट्ने भन्न कानूनसंगत नहुने । (२) पद रिक्त नरहेको अवस्थामा निर्वाचनल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 841वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुअगावै मोहियानीमा कमाएको भन्ने र भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ भइसकेपछि कमाएको भन्ने तथ्यमा फरक परी डिभिजन बेञ्चबाट कानून प्रयोग गरी भएको निर्णयलाई रुलिंग बाझिएको भन्न मिल्ने नदेखिने । यसमा रि.नं.२२१ निवेदक तीर्थबहादुर वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 840वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) गुठी संस्थान अधिनस्थ गुठी जग्गामा तत्काल प्रचलित कानूनअनुसार मोहियानी हक नलाग्ने । यस सम्बन्धमा सर्वप्रथम प्रतिरक्षी भूमिप्रशासकको उक्त विवादग्रस्त निर्णयलाई हेर्दा सो निर्णयमा निवेदकले जोताहाको रूपमा उपर्युक्त जग्गा जोतिआएको स्थितिलाई खलबल्याउने गरी कुनै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 839वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) हकबेहकसम्बन्धी प्रश्न उठेको देखिए नगरपञ्चायत ऐन, २०१९ को दफा १७ (ढ) ले नगरपञ्चायतको अधिकार क्षेत्र भित्र नपर्ने । जहाँसम्म नगरपञ्चायत ऐन, २०१९ को दफा १७ को खण्ड (ढ) को प्रश्न छ, त्यसमा हकबेहक छुट्याउनु पर्ने बाहेक घर पाताल, सडक नाली, सन्धिसर्पन सम्बन्धी उज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 838वि.सं. २०३१पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा (१) अन्तर्गत हुने सजायको हदको सम्बन्धमा कीर्ते कागजको महलको १७ नं. लागू नहुने । उक्त ३८ नं. को देहाय (२) मा कैद वा जरिवाना मध्ये कुनै वा दुवै सजाय हुन सक्ने अपराधमा जरिवाना मात्रको सजाय भएकोमा सो जरिवाना नतिरे ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 837वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) गाउँको मालपोत असुल तहसील गर्ने मुखिया भूमिसम्बन्धी ऐनको तात्पर्यको लागी जग्गा धनीको परिभाषा भित्र नपर्ने । अब यो निवेदक जग्गा धनी हो होइन भन्ने प्रस्तुत केशमा सर्वप्रथम निर्णय गर्नु पर्ने हुन आउँछ र त्यस सम्बन्धमा विचार गर्दा प्रतिपक्षी नरहरिले पेश गरेको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 836वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) झगडियाका मञ्जुरी लिखतको अभावमा वारेसले गरेको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । निवेदिकाले कूत दिलाई मोही निष्कासन गरी पाउँ भन्ने उजूरीमा धु्रवप्रसादलाई वारेस राखेको देखिन्छ । २०२८ साल आषाढ २३ गतेमा मिलापत्र गरेको भनको बेञ्च समक्ष सर्जमिनका अध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 835वि.सं. २०३१संयुक्त इजलास

परमादेशको आदेश जारी गरी पाउँ

(१) नगर पञ्चायतले नगर पञ्चायत (कार्य व्यवस्था चौथो संशोधन) नियमावली, २०२३ को नियम ७ (४) ले अधिकार प्रदान गरे भन्दा बढी कर उठाएको देखिए सो नियम विपरीत कर नउठाउनु भनी परमादेशको आदेश जारी हुने । २०२३ साल चैत्र २१ गतेको राजपत्रमा प्रकाशित नगर पञ्चायत (कार्य व्ययवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 834वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ (

(१) संगठित संस्थाकोतर्फबाट अदालतमा उपस्थित हुन वारिस नियुक्त भएकोमा प्रत्यायोजित अधिकारको पुनः प्रत्यायोजन भएको सम्झन र प्रत्यायोजित अधिकारको पुनः प्रत्यायोजन हुन नसक्ने ( ) सिद्धान्तको प्रतिकूल भएको भन्न नमिल्ने । संगठित संस्थाले मानिससरह स्वयं आफैं अघि सरेर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 833वि.सं. २०३१पूर्ण इजलास

अंश

(१) मानो छुट्टिएको भन्ने वादी, बण्डा भएको भन्ने प्रतिवादी भएकोमा कानूनको रीतपूर्वकको लिखतको अभावमा बण्डा भएको भन्न नमिल्ने । निर्णय उक्त विचार गर्दा वादी र प्रतिवादी समान अंशियार भन्ने कुरामा कुनै विवाद छैन ०१५।६।१७ मा मानु छुट्टिएको भन्ने वादी, १५ सालमा अंशबण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 832वि.सं. २०३१पूर्ण इजलास

जग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ

(१) मधेश मालसवालको ११० दफाअनुसार गोश्वाराबाट जाँच गर्नेसमेत व्यवस्था भएकोमा सो कानूनी विधि पूरा भई दर्ता हुने ठहरेपछि मात्र हाल आवादीमा दर्ता हुन सक्ने । सो जग्गा हाल आवादमा दर्ता गरिपाउँ भन्ने वादीको दर्खास्त परी निजको नाममा १० नं.फाराम खडा गरी दाखिल गरेको मध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 831वि.सं. २०३१पूर्ण इजलास

गुठी धर्मलोप

(१) एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्र भई गुठीको हक प्राप्त गरेको हुनु पर्ने अनिमात्र गुठियार कायम हुन सक्ने । गुठियार भनेको गुठीको ऐनअनुसार गुठी राख्ने वा उनका सन्तान हकदार वा दान दिई राखेको गुठी रहेछ भने पाउने हकदारलाई मान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 830वि.सं. २०३१पूर्ण इजलास

जग्गा बाली

(१) लुटपिटको वारदात कायम हुन अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनु पर्ने । लुटपिटको १ नं.बमोजिम लुटपिटको वारदात कायम हुनालाई त्यसमा उल्लेख भएको परिबन्दसँग अर्काको हकको वा जिम्माको नगदी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 829वि.सं. २०३१पूर्ण इजलास

अंश

(१) अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन नमिल्ने । उपयुक्त कानूनी व्यवस्थाहरूले अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्नुका अतिरिक्त सोबमोजिम बण्डापत्र र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 828वि.सं. २०३१पूर्ण इजलास

बन्धकी निखनाइपाउँ

(१) पहिलो राजीनामा यथावत भएपछि पछि लिखत गराई लिनेको जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाइपाउँ भन्ने वादी पुग्न नसक्ने । विवादास्पद जग्गा प्रतिवादी विकुलालले नै भोग गरी आएको भन्ने कुरामा विवाद छैन रू.१७। को बन्धकीमा भोगी आएको भन्ने कुराको लिखत दोहरी केही देखिएन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 827वि.सं. २०३१पूर्ण इजलास

हकसफा गरिपाउँ

(१) निखनाइपाउँ भन्ने कुरामा निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने बाहेक अरू कुरामा रजिष्ट्रेशनको ३५ नं.२ दफाले माललाई अधिकार प्रदान गरेको । प्रस्तुत मुद्दामा प्रतिवादीले बयान गर्दा हक सफा गर्न पाउने ६ महिना ऐनको म्याद नाघेकाले थैली बु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 826वि.सं. २०३१संयुक्त इजलास

डाँका

(१) मरणासन्न अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने । जाहेर उजूरवालाको जाहेरीमा ढोका तोडेको आवाजमा ब्युँझेको भन्ने र कागज बयानमा ढोकाभित्रको आलमाडी तोड्दा व्यूँझेको भन्ने लेखाई देखिन्छ र मौकामा ब्रहृमदेव र रामपरिछनलाई चिनें अरूलाई चिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 825वि.सं. २०३१पूर्ण इजलास

जग्गा खिचोला

(१) जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारको हक स्वतः समाप्त हुने जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने । पहिले लालमोहर हुँदा धनपुरसिं कुमालले खाएको जग्गा निजकै जागिर जानी भोग गर्न पाउने गरी खान्ग…

नजिर सार पढ्नुहोस् →