नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 831 · वि.सं. २०३१

नि.नं. 831 — गुठी धर्मलोप

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्र भई गुठीको हक प्राप्त गरेको हुनु पर्ने अनिमात्र गुठियार कायम हुन सक्ने । गुठियार भनेको गुठीको ऐनअनुसार गुठी राख्ने वा उनका सन्तान हकदार वा दान दिई राखेको गुठी रहेछ भने पाउने हकदारलाई मान्नु पर्ने देखिन्छ । एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्रमै गुठीको हक प्राप्त गरेको हुनुपर्छ अनिमात्र गुठियार कायम हुन सक्ने हुन्छ पञ्च कश्मिरी मुसलमानहरूका पुर्खाले राखेको गुठीमा पञ्च कश्मिरी बाहेकका सबै नेपाली मुसलमानहरूको हक स्थापित भएको कानूनबमोजिम लिखत सबूतको अभावमा सबै नेपाली मुसलमानको हक लाग्ने गुठी हो भन्न ठहराउन मिल्ने देखिँदैन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.831
मुद्दाको विषयगुठी धर्मलोप
निर्णय वर्ष / मिति2031/05/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधानज्यूको रायमा सहमत हुँदा छुट्टै राय प्रस्तुत गर्दछु भन्ने मा.न्या.श्री त्रैलोक्यराजको राय र
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 831
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्