सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४०४ / ४४०

नि.नं. 872वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मतदान स्थगित गर्ने कानून बमोजिमको कारण परेमा निर्वाचन अधिकृतले स्थगित गर्ने आदेश स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, ०२५ को दफा १९ (क) बमोजिम दिन पाउने। (प्रकरण नं. ६) (२) मतदान कार्य सम्पन्न भइसकेपछि त्यसलाई रद्द गरी पुनः अर्को निवेदन गराउने अधिकार र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 871वि.सं. २०३१

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भोगबन्धकी जग्गामा साहूको एउटा सीमित हक हुन्छ । आसामीले थैली फिर्ता बुझाए पछि साहूको अधिकार समाप्त हुन्छ । सम्पत्तिमा आफ्नो जे जति हक छ त्यति मात्र अरूलाई दिन सकिन्छ । आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई हस्तान्तरण गर्न सक्दैन । साहूको थैली फिर्ता भइसकेपछि प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 870वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४४ र नियम ३१ सँग सम्बन्धित अनुसूची १४ बमोजिमको कृषीऋणको फाँटवारी नभरेको भन्ने आधारमा कुनै व्यक्तिलाई किसान होइन भनी ठहराउन कानूनसंगत नहुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 869वि.सं. २०३१

उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने

(क) पहिले मुद्दामा पक्ष नभएको रिट निवेदकको नामको जग्गा प्रत्यर्थीलाई चलन चलाउन भन्दा पूर्व प्राकृतिक न्याय सिद्धान्त अनुरूप निवेदकलाई सूचना दिई झिकाई निजहरूको प्रतिक्रिया समेत बुझी यथोचित आदेश दिन पर्ने निवेदकहरूलाई नै कानून बमोजिम म्याद सूचना दिई, कानूनको रित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 868वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(क) निजामती सेवा नियमावली, २०२१ को नियम ८ बमोजिम निजामती कर्मचारीलाई सस्पेण्डमा राखी कारवाई गर्दै लगी बर्खास्त गर्ने निर्णय गरेपछि सस्पेण्डको अस्तित्व समाप्त हुने। (प्रकरण नं. १०) (ख) एकपटक बर्खास्त आदेश सर्वोच्च अदालतबाट बदर भइसकेपछि सस्पेण्ड जगाई पुनः बर्खास…

नजिर सार पढ्नुहोस् →
नि.नं. 866वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कानूनमा संशोधन भए पनि सो कानूनमा स्पष्ट व्यवस्था नभएसम्म दायरी मुद्दा हेर्ने अदालतको अधिकार समाप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 865वि.सं. २०३१संयुक्त इजलास

अधिकारप्रेच्छाको आदेश जारी गरिपाउँ

(१) कसैले पनि स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २३(२) अनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेको कारणबाट सोही ऐनको दफा २३ (२) को प्रतिबन्धात्मक वाक्यांश (क) ले सबभन्दा बढी मत पाउने २ जना उम्मेवारलाई कायम राखी सो दिन समय शेष भइसकेकाले भोलिपल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 864वि.सं. २०३१पूर्ण इजलास

परमादेशको आदेश जारी गरिपाउँ

(१) अदालतबाट पास हुने ठहरी फैसला भइसकेको लिखतको सम्बन्धमा कार्यपालिका तहको रजिष्ट्रेशन पास गर्ने अड्डाले अदालतको फैसला काटिने गरी लिखत पास हुन नसक्ने भनी पर्चा गर्न पाउने कानूनी अधिकार नभएको । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 863वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(क) मरी सकेको आसामीको हकमा अपुताली खाने हकदारले र एकाघर सगोलको छोरा आसामी भएकोमा घरको मुख्य बाबुले वारिसनामा बेगर पनि ऋण निश्चित गराउन पाउने । (प्रकरण नं. १०) (ख) पहिले भूमिसुधार अधिकारीकहाँ जिकिर नलिएको कुरा पछि रिट निवेदनमा लेखे पनि अदालबाट विचार गर्न नमिल्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 862वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेज जारी गरिपाउँ

(क) आसामीकी स्वास्नीले जग्गा खरीद गर्ने साहूलाई थैली बुझाई राजीनामा सौंपुवा लिई सकेको कायम रहेसम्म अरू हकदारको निखनी लिने हक कायम रहन्छ रहँदैन निखनी लिन पाउने नपाउने के हो प्रमाण बुझी हक बेहक समेतको इन्साफ निर्णय गर्नुपर्ने हुन आएको कुरामा रजिष्ट्रेशनको ३५(२)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 861वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(क) नगरपञ्चायत ऐन, २०१९ को दफा २८ (३) बमोजिम सुम्पेको अधिकार प्रयोग गरी गरेको कामकारवाई उपर ३५ दिन भित्र नगरपञ्चायतमा अपील लाग्ने । (प्रकरण नं. ८) (ख) ऐ.ऐनको दफा २८ (१) अनुसार पुनरावेदन सुन्ने अधिकार सुम्पन नमिल्ने । (प्रकरण नं. १०) (ग) गणपुरक संख्या नपुगी भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 860वि.सं. २०३१पूर्ण इजलास

चोरी विजन दर्ता बदर

(१) कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्कै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ नमिली वा बाझिएको मान्नु पर्ने हुन्छ । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 859वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कर्मचारीहरूको वारेमा कानूनको सुविधा वञ्चित गरेमा कानूनको हक हनन् भएको भनी संविधानको धारा ७१ अनुसार असाधारण अधिकार क्षेत्र भित्र पर्न जाने । निवेदकलाई कृषि खरिद विक्री संस्थानको समितिको तर्फबाट सेवाबाट बर्खास्त गरिएको लिखितमा सेवा शर्त विनियमको दफा ४४ को (ख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 858वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कुनै कानूनको अधिकार प्रयोग नगरी तथा यो कानूनको अनियमितता भएको हो भनी खुलाउन नसकी कित्ता जफत गरेको निर्णय बदर हुने । यसमा साविक मोहीको जग्गा विगाहा २–१७–१० भू.सं.ऐन अन्तर्गत बिक्री वितरणमा निवेदकले प्राप्त गरेको भनी विपक्षीको प्रतिवाद भएकोले साविकवालाको उजू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 857वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कानूनी व्यवस्थाको विपरीत निवेदकको घर जग्गाको बहाल खान नपाउने गरी कारवाईको सिलसिलामा रोक्का गर्ने अधिकार भूमिसम्बन्धी ऐनमा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 856वि.सं. २०३१पूर्ण इजलास

बन्धकी थैली बुझाई पाउँ

(१) तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकी बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने सम्मले हराएको कायम मान्न मिल्ने नदेखिने । यसमा वादी दावीको कदमे खेत बन्धकी थैली बुझी लिई वादीहरूले छाडी दिनु पर्ने ठहराई शुरू तनहु जिल्ला अदालतले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 855वि.सं. २०३१पूर्ण इजलास

जग्गा खिचोला

(१) हद माथि वा मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्न पर्ने, पहिले नै कोर्टफी राखेकोमा पछि खुलाएको विगोबाट हदमाथिको गर्न नमिल्ने । यसमा यो मुद्दा अञ्चल अदालतले छिने उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने नलाग्ने हद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 854वि.सं. २०३१संयुक्त इजलास

ठगी

(क) जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम पूरा गरेको नदेखिए पछि धोका दिएको होइन भन्न नमिल्ने । (ख) हिस्सेदारको रूपबाट दिएको रूपैयाँ आफूतर्फबाट दाखिला गरेकोमा बेइमानीको नियतले धोका दिई गफलतमा पारी ठगी गरेको प्रष्ट हुने । अब प्रतिवादी वि.एल.शर्माले वादीब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 853वि.सं. २०३१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहिकै लगत दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेर भएको कारणवाट भने व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको नदेखिने । यसमा भू.सं.ऐन, ०२१ को दफा २६ अनुसार मोहीको हक नजिक परी निजको पत्नी वा अन्य छोराहरू समेतमा जग्गावालाले पत्याएको व्यक्तिलाई दिन सक्ने अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 852वि.सं. २०३१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) जङ्गली जीवजन्तु संरक्षण ऐन, २०१५ अन्तर्गतको कसूरमा पक्राउ परेको व्यक्तिलाई कारवाईको निमित्त अदालतमा बुझाउने व्यवस्था भएको यस्तो मुद्दा वन संरक्षण विशेष अदालत ऐन कानूनमा व्यवस्था नभएको । यसमा मिसिलको अध्ययन गर्दा निवेदकहरू उपर जङ्गली जीवजन्तु संरक्षण ऐन, २०…

नजिर सार पढ्नुहोस् →
नि.नं. 851वि.सं. २०३१संयुक्त इजलास

हाडनाता करणी

(१) करणी गर्ने अनुकुल वातावरण नभएको र सरजमिनले पनि शंकासम्म नगरेकोमा करणी गरेको ठहराउन नमिल्ने । गुमाले अदालतमा गरेको बयानमा कृष्णप्रसाद मेरो फुपू नाता पर्ने हुँदा निजले मलाइ रातमा खानलाई आफ्ना घरमा बोलाए, खानपीन गर्दा अबेला भएकोले निजकै घरमा सुतें । करणी लिनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 850वि.सं. २०३१पूर्ण इजलास

लिखत जालसाजी

(१) पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजीको ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने नदेखिने । वादीको फिराद दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 849वि.सं. २०३१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) म्यानेजिङ एजेण्टको बर्खासीमा कम्पनी ऐन, २०२१ को दफा ८२, ८३ लागू हुने, उक्त दफाहरूको रीत नपुगेको बर्खासी कानूनको रीत नपुर्‍याई गरेको निर्णय भई कानूनी मान्यता दिन नमिल्ने । यसमा प्राइभेट कम्पनीको मेनेजिङ एजेण्टलाई हटाउने बारेमा कानूनमा रहेको व्यवस्था कस्तो र…

नजिर सार पढ्नुहोस् →