नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 863 · वि.सं. २०३१

नि.नं. 863 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(क) मरी सकेको आसामीको हकमा अपुताली खाने हकदारले र एकाघर सगोलको छोरा आसामी भएकोमा घरको मुख्य बाबुले वारिसनामा बेगर पनि ऋण निश्चित गराउन पाउने । (प्रकरण नं. १०) (ख) पहिले भूमिसुधार अधिकारीकहाँ जिकिर नलिएको कुरा पछि रिट निवेदनमा लेखे पनि अदालबाट विचार गर्न नमिल्ने । (प्रकरण नं. १२) (ग) पञ्चायतबाट उब्जनीको रिपोर्ट लिई ऋण साधन गरेकोसमेत देखिएकोमा रिट निवेदनलाई पुनरावेदनको रूप दिई हिसाब घटिबढी जाँच गर्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.863
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2026/04/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 863
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्