नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 871 · वि.सं. २०३१

नि.नं. 871 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोगबन्धकी जग्गामा साहूको एउटा सीमित हक हुन्छ । आसामीले थैली फिर्ता बुझाए पछि साहूको अधिकार समाप्त हुन्छ । सम्पत्तिमा आफ्नो जे जति हक छ त्यति मात्र अरूलाई दिन सकिन्छ । आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई हस्तान्तरण गर्न सक्दैन । साहूको थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी साहूले अरूलाई मोहियानी हक प्रदान गर्न नसक्ने। (प्रकरण नं. ११) (२) भोगबन्धकीमा लिएको सम्पत्तिमा कुनै थप भएको सृष्टि गर्ने अधिकार साहूलाई नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.871
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2030/12/23
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 871
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्