नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 860 · वि.सं. २०३१
नि.नं. 860 — चोरी विजन दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्कै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ नमिली वा बाझिएको मान्नु पर्ने हुन्छ । (प्रकरण नं. १८) (२) यो कारण र यो कानूनले प्रस्तुत उजूर हदम्याद नाघेको भन्ने नमिल्ने समेत कुनै कानूनी सिद्धान्त कायम गरी निर्णय नदिएमा रुलिङ मान्न नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 860 |
|---|---|
| मुद्दाको विषय | चोरी विजन दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2022/06/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 860 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
