(१) अ.बं.को १८६ नं.र न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १४ को उपदफा (१) बमोजिम सर्वोच्च अदालतले साधक जाँची निकासा दिन उक्त ऐनको अवस्था भित्र पर्ने वादीको माग दावी नभएको सर्वोच्च अदालतले साधक जाँची निकासा दिन आवश्यक नपरेको । (प्रकरण नं. २८)
(१) नदीको बगरमा रहेको ढुङ्गा खानी ऐन, २०२३ को दफा २ को खण्ड (घ) अन्तर्गत खनिज पदार्थको परिभाषा भित्र पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) जिल्ला पञ्चायत ऐन, २०१९ को दफा ३५ ले श्री ५ को सरकारले ठेक्का लगाएको जलबाहेक जिल्लाभित्रको अन्य नदीको ढुङ्गाको ठेक्का…
(१) धेरै व्यक्तिले एकसाथ कसैलाई कुटपिट गरेकोमा एक जनाले प्रहार गरेको चोटमात्र सांघातिक रुपको रहेछ र त्यसको कारणले ज्यान मरेको रहेछ भने ज्यान मार्नमा कुनै किसिमको सहायता नपुर्याउने कुटपिटका लागि अरूलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजाय हुन नसक्ने । (प्रकरण नं…
(१) मोहियानी जग्गामा अंशवण्डा छुट्याई दिने भन्न नमिल्ने । जग्गाधनीले अंशियारहरूमा पत्याएको व्यक्तिले मोहियानी हक पाउने कानूनी व्यवस्था देखिने । (प्रकरण नं. ११)
(१) कानूनबमोजिम बदर नभएको प्रमाणमा आएको मिलापत्रलाई प्रमाणमा लिने वा नलिने भन्ने बाहेक मिलापत्रलाई कानूनी मान्यता दिन नमिल्ने भनी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १३)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) र दफा ३४ को उपदफा (१) मोहियानी हक प्राप्तीको लागि र दफा ३४ को उपदफा (२) कूत बुझाएको रसिद दिनु लिनुपर्ने व्यवस्थाको लागि बनेको छुट्टाछुट्टै विषय तात्पर्यका दफाहरू हुन र आफ्नो आफ्नो अस्तित्त्व छ । मोहियानी हक प्रा…
(१) भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधित नियम ०२३ को उपनियम (१) को खण्ड (घ) अनुसार जग्गा पाउन नसक्ने तात्पर्यको लागि जग्गा बिक्री वितरणमा प्राप्त गर्नु अगावै जग्गा प्राप्त गर्ने व्यक्ति वा निजको परिवारको साथमा कुनै जग्गा भएको सबूत प्रमाणको आधार समेतबाट देखिन…
(१) ०१७ साल अगावैदेखि जग्गामा खिचोला परेको कुरालाई लिएर ०१९।६।४ मा उजूर निवेदन परेको तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.हालको १८ नं. को जग्गाको कुरामा उजूर गर्ने हदम्याद २ वर्ष नाघिसकेपछिको उजूर भई खारेज हुने । (प्रकरण नं. २२)
(१) मुद्दा दोहर्याई हेरी इन्साफ जाँची दिने हुकूम प्रमांगी बक्स भएको भए मात्र सबैका हकमा मुद्दा दोहर्याई हेरी मुद्दाको सम्पूर्ण तथ्यभित्र प्रवेश गरी निर्णय दिनुपर्ने स्थिति उत्पन्न हुने सक्ने । (प्रकरण नं. १२)
(१) कर्मचारीलाई नोकरीबाट हटाउँदा यो यो कार्यविधि अपनाउनु पर्छ भन्ने विनियममा तोकिएको नदेखिई निवेदक नियुक्ति भएको संस्था नै एकिकरण भई छुट्टै खडा भइसकेकोमा निवेदक बहालै रहेको भनी हक प्रचलन गराउन नमिल्ने । (प्रकरण नं. ९)
(१) राजीनामा बमोजिमका घरबाट उठाइपाउँ भन्ने कुरा जग्गा र बाली साँवा र ब्याज जस्तै एकैपटक नालेश दिनुपर्ने अवस्थाको एक अर्कोसँग आश्रित विषय नहुने । (प्रकरण नं. १०)
(१) जग्गा नापी हुँदा एकाको हकको जग्गा अर्काले नापी दर्ता गराई लियो भनी लिखित रुपमा खिचोला देखाएको जग्गाधनी हकमा तेरो मेरो भन्ने विवाद उठेको कुरामा उजूर गर्नलाई जग्गा नापी दर्ता भए गरेको मितिबाटै उजूर गर्नुपर्ने कारण उपस्थित हुन आएको भएपछि जग्गा मिच्नेको १८ नं.…
(१) परीक्षणकाल समाप्त भएपछि स्थायी नियुक्तिको छुट्टै अर्को नियुक्ति पाउने भन्ने नभई नियुक्ति पाउने छ भन्ने वाक्यांशबाट परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी नियुक्ति पाएको सम्झनु पर्ने । (प्रकरण नं. ८)
(१) ०२८।१।२३ को फैसला उपर ०२८।७।५।६ मा रिट निवेदन दर्ता भएको छ । भू.सं.ऐन, ०२१ को दफा २५(२) मा कानून बमोजिम पाई (मूल किताबमा “लाई” लेखिए पनि प्र.नं.९ मा पाई लेखिएको र सो मिल्दो देखिंदा पाई नै लेखिएको–संयोजक) मुख्य बार्षिक उब्जनीको एक बालीसम्म मोहीको हैसियतले क…
(१) समाव्हान इतलायनामा तामेल गर्दा रीत पुर्याउने सम्बन्धमा अ.बं.को ११० नं.मा व्यवस्था गरिएकोले यो कानूनी हक हो । अ.बं.को ११० नं. को रीत नपुर्याई तामेल गरिएकोलाई कायम राखी निर्णय गरिन्छ भने त्यो कानूनी हक हनन् भएको हुन जान्छ । कानूनी हक हनन भएमा अ.बं.को २०८ न…
(१) सर्वोच्च अदालत संशोधित नियमावली, ०३० को नियम ६१ अन्र्तगत क्षेत्रीय अदालतबाट निर्णय गरेको ३५ दिनभित्र निवेदनपत्र दिनलाई मुद्दाको पक्ष फैसला हुँदा उपस्थित छैन भने अ.बं.को १९३ नं. को व्यवस्था बमोजिम फैसला भएको कुरा थाहा पाएको मितिले ३५ दिन भित्र निवेदन दिएमा…
(१) न्यायिक वा अर्धन्यायिक अधिकारीले कुनै पनि तथ्यलाई प्रमाणको रूपमा ग्रहण गर्दा प्रमाण सम्बन्धी प्रचलित कानून तथा सिद्धान्तहरूको पनि विचार गर्नुपर्दछ । त्यस्ता कानून वा सिद्धान्तको बर्खिलाप कुनै तथ्यलाई प्रमाणको रूपमा लिने र त्यसलाई निर्णयको आधार बनाउन मिल्दै…
(१) अञ्चल न्यायाधीशले भूमिसम्बन्धी ऐनको दफा ४४ को उपदफा ३ अन्तर्गत पुनरावेदन हेरी निर्णय गर्दा कृषीऋण ठहराएको ठीक बेठीक के हो भन्ने कुराको मात्र निर्णय गर्न पाउने । (प्रकरण नं. १२)
(१) विलम्बको सिद्धान्त कानूनको रूपमा व्यवस्था भएको सिद्धान्त होइन । अदालतले मुद्दा मामिलामा उचित न्याय गर्नका लागि प्रतिपादित गरेको सिद्धान्त हो आनो अधिकार प्रति सजग रहने व्यक्तिलाई नै अदालतले मद्दत गर्नु पर्छ । आनो अधिकारको बेवास्ता गर्ने व्यक्तिलाई मद्दत ग…