नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 884 · वि.सं. २०३२
नि.नं. 884 — लेनदेन ठेक्का बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुद्दा दोहर्याई हेरी इन्साफ जाँची दिने हुकूम प्रमांगी बक्स भएको भए मात्र सबैका हकमा मुद्दा दोहर्याई हेरी मुद्दाको सम्पूर्ण तथ्यभित्र प्रवेश गरी निर्णय दिनुपर्ने स्थिति उत्पन्न हुने सक्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 884 |
|---|---|
| मुद्दाको विषय | लेनदेन ठेक्का बाली |
| निर्णय वर्ष / मिति | 2031/10/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 884 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
