नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 876 · वि.सं. २०३१
नि.नं. 876 — दरपिठ गरेको निवेदन दर्ता गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सर्वोच्च अदालत संशोधित नियमावली, ०३० को नियम ६१ अन्र्तगत क्षेत्रीय अदालतबाट निर्णय गरेको ३५ दिनभित्र निवेदनपत्र दिनलाई मुद्दाको पक्ष फैसला हुँदा उपस्थित छैन भने अ.बं.को १९३ नं. को व्यवस्था बमोजिम फैसला भएको कुरा थाहा पाएको मितिले ३५ दिन भित्र निवेदन दिएमा लाग्ने, फैसला मितिले ३५ दिन नाघेको भनी भन्न नमिल्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 876 |
|---|---|
| मुद्दाको विषय | दरपिठ गरेको निवेदन दर्ता गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/04/02 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 876 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
