नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 886 · वि.सं. २०३२

नि.नं. 886 — जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ०१७ साल अगावैदेखि जग्गामा खिचोला परेको कुरालाई लिएर ०१९।६।४ मा उजूर निवेदन परेको तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.हालको १८ नं. को जग्गाको कुरामा उजूर गर्ने हदम्याद २ वर्ष नाघिसकेपछिको उजूर भई खारेज हुने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.886
मुद्दाको विषयजग्गा दर्ता
निर्णय वर्ष / मिति2031/10/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 886
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्