नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 888 · वि.सं. २०३२

नि.नं. 888 — उत्प्रेषण वा परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) र दफा ३४ को उपदफा (१) मोहियानी हक प्राप्तीको लागि र दफा ३४ को उपदफा (२) कूत बुझाएको रसिद दिनु लिनुपर्ने व्यवस्थाको लागि बनेको छुट्टाछुट्टै विषय तात्पर्यका दफाहरू हुन र आफ्नो आफ्नो अस्तित्त्व छ । मोहियानी हक प्राप्तिको सम्बन्धमा उक्त दफा २५ को उपदफा (२) तथा दफा ३४ को उपदफा (१) मा र कूत बुझाएको रसिद दिने लिने सम्बन्धमा दफा ३४ को उपदफा (२) मा प्रष्ट व्यवस्था भइराखेकोले उक्त दफाहरूको व्याख्यासम्बन्धी जटिल कानूनी प्रश्न उपस्थित भएको नदेखिने । (प्र.नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.888
मुद्दाको विषयउत्प्रेषण वा परमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/10/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 888
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्