नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 896 · वि.सं. २०३२

नि.नं. 896 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं.को १८६ नं.र न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १४ को उपदफा (१) बमोजिम सर्वोच्च अदालतले साधक जाँची निकासा दिन उक्त ऐनको अवस्था भित्र पर्ने वादीको माग दावी नभएको सर्वोच्च अदालतले साधक जाँची निकासा दिन आवश्यक नपरेको । (प्रकरण नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.896
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2032/02/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिव छ । उक्त रायअनुसार गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 896
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्