नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 893 · वि.सं. २०३२

नि.नं. 893 — निषेधाज्ञा जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोगाधिकारमा आघात पुर्‍याउने आशंका भएको अवस्थामा आवश्यकता अनुसार स्थायी अस्थायी कुनै प्रकारको निषेधाज्ञा जारी गर्न मिल्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.893
मुद्दाको विषयनिषेधाज्ञा जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/10/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 893
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्