नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 880 · वि.सं. २०३२

नि.नं. 880 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा नापी हुँदा एकाको हकको जग्गा अर्काले नापी दर्ता गराई लियो भनी लिखित रुपमा खिचोला देखाएको जग्गाधनी हकमा तेरो मेरो भन्ने विवाद उठेको कुरामा उजूर गर्नलाई जग्गा नापी दर्ता भए गरेको मितिबाटै उजूर गर्नुपर्ने कारण उपस्थित हुन आएको भएपछि जग्गा मिच्नेको १८ नं. को २ वर्ष हदम्याद रहने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.880
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2029/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 880
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्