नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 894 · वि.सं. २०३२
नि.नं. 894 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) धेरै व्यक्तिले एकसाथ कसैलाई कुटपिट गरेकोमा एक जनाले प्रहार गरेको चोटमात्र सांघातिक रुपको रहेछ र त्यसको कारणले ज्यान मरेको रहेछ भने ज्यान मार्नमा कुनै किसिमको सहायता नपुर्याउने कुटपिटका लागि अरूलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजाय हुन नसक्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 894 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2032/01/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 894 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
