नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 892 · वि.सं. २०३२

नि.नं. 892 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहियानी जग्गामा अंशवण्डा छुट्याई दिने भन्न नमिल्ने । जग्गाधनीले अंशियारहरूमा पत्याएको व्यक्तिले मोहियानी हक पाउने कानूनी व्यवस्था देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.892
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2030/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री जयदेव भट्ट
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 892
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्