नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 885 · वि.सं. २०३२

नि.नं. 885 — उखडा जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नक्सामा झगडा परेको जग्गा चौतर्फी साँधमा लेखिएको सँधियारको नामसँग मिल्न भिड्न नआए झगडा परेको जग्गाको सँधियार मान्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.885
मुद्दाको विषयउखडा जग्गा
निर्णय वर्ष / मिति2031/10/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंहह रावल | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 885
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्