नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 887 · वि.सं. २०३२
नि.नं. 887 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधित नियम ०२३ को उपनियम (१) को खण्ड (घ) अनुसार जग्गा पाउन नसक्ने तात्पर्यको लागि जग्गा बिक्री वितरणमा प्राप्त गर्नु अगावै जग्गा प्राप्त गर्ने व्यक्ति वा निजको परिवारको साथमा कुनै जग्गा भएको सबूत प्रमाणको आधार समेतबाट देखिन ठहर्न आउन पर्छ अनि मात्र बिक्री वितरणमा प्राप्त गरेको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २४(१) अनुसार जफत हुन सक्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 887 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/10/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 887 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
