नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 883 · वि.सं. २०३२
नि.नं. 883 — उत्प्रेषणको अदोश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कर्मचारीलाई नोकरीबाट हटाउँदा यो यो कार्यविधि अपनाउनु पर्छ भन्ने विनियममा तोकिएको नदेखिई निवेदक नियुक्ति भएको संस्था नै एकिकरण भई छुट्टै खडा भइसकेकोमा निवेदक बहालै रहेको भनी हक प्रचलन गराउन नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 883 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको अदोश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/09/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 883 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
