नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 861 · वि.सं. २०३१
नि.नं. 861 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(क) नगरपञ्चायत ऐन, २०१९ को दफा २८ (३) बमोजिम सुम्पेको अधिकार प्रयोग गरी गरेको कामकारवाई उपर ३५ दिन भित्र नगरपञ्चायतमा अपील लाग्ने । (प्रकरण नं. ८) (ख) ऐ.ऐनको दफा २८ (१) अनुसार पुनरावेदन सुन्ने अधिकार सुम्पन नमिल्ने । (प्रकरण नं. १०) (ग) गणपुरक संख्या नपुगी भएको सभाबाट भएको निर्णयलाई कानून बमोजिम भएको मान्न नमिल्ने । (प्रकरण नं. ११) (घ) कानूनको अधिकार क्षेत्र नाघी गरेको फैसला बदर हुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 861 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2025/08/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री | माननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 861 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
