नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 864 · वि.सं. २०३१
नि.नं. 864 — परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतबाट पास हुने ठहरी फैसला भइसकेको लिखतको सम्बन्धमा कार्यपालिका तहको रजिष्ट्रेशन पास गर्ने अड्डाले अदालतको फैसला काटिने गरी लिखत पास हुन नसक्ने भनी पर्चा गर्न पाउने कानूनी अधिकार नभएको । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 864 |
|---|---|
| मुद्दाको विषय | परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2027/02/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 864 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
