सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २०४ / ४४०

नि.नं. 6641वि.सं. २०५५पूर्ण इजलास

उत्प्रेषण

§ यी निवेदकले ऐनको दफा २९(१)(ग) बमोजिम कर्तव्य पालन नगरेको अवस्थामा जग्गावालाले मोही निष्काशनका लागि जिल्ला अदालतमा उजुरी निवेदन गरेकोमा म्याद तामेल भै मौकामा प्रतिउत्तर नै नदिई बसेको देखिई प्रमाण बुझी निवेदकलाई मोहीबाट निष्काशन गर्ने ठहर्‍याएको देखिन्छ । अतः…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6640वि.सं. २०५५पूर्ण इजलास

उत्प्रेषण

§ विजुलीको महसुल तथा सेवा सुल्क भन्ने कुरा कानुन बमोजिम वठन भएको छुट्टै व्यक्ति सरहको स्थापित संस्थाले निर्धारण गर्ने साथै औद्योगिक व्यवसाय ऐनले पनि उद्योगलाई विद्युत प्राधिकरण अन्तर्गतको विजुली महसुल र सेवा शुल्कको बारेमा कुनै प्रकारको उन्मुक्ति दिने व्यवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6639वि.सं. २०५५पूर्ण इजलास

उत्प्रेषण मिश्रित परमादोशको आदेश जारी गरी पाउँ

§ नगरपालिका ऐन, २०४८ को दफा ५८ बमोजिम नगरपालिकाको प्रमुखलाई कुनै घर बनाउने गरी नम्सा पास गर्दा सहरको भौतिक योजना बमोजिम विशेष डिाजाइन प्रजान गर्न र प्रचलित कानुन बमोजिम निर्धारित मापदण्डलाई कायम राख्ने गरी विशेष प्रकृतिको नक्सा पास गर्न सक्ने अधिकार छ भन्ने सन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6638वि.सं. २०५५पूर्ण इजलास

परमादेश

§ नेपाल अधिराज्यको संविधान २०४७, ले मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्छ भन्ने व्यवस्था गरेको पइन्छ । अदालतको फैसला बमोजिम गर्नुपर्ने दायित्व मालपोत कार्यालयको होइन भन्न मिल्दैन । अदालत बाट फैसला भए पछि सो फैसला बमोजिम गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6637वि.सं. २०५५पूर्ण इजलास

हक कायम समेत

§ भोगवन्धकी जग्ग धनीले जहिले पनि निखनलाई लिन पाउँने नै हुन्छ । यसरी निखनाइ लिन जति दिएको हो त्यतिमा नै दावी गर्न पाउँछ । लिखत बमोजिमको जग्गा अन्यत्र भनी प्रतिवादीले देखाउन नसकेको अवस्थामा रीत पूर्वकको लिखतबाट देखिई रहेको जग्गा लोप हुने गरी अन्यत्र छ भन्नु न्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6635वि.सं. २०५५संयुक्त इजलास

निषेधाज्ञा ।

§ मुलुकी ऐन, दण्ड सजायको महलको ४३ नं. बमोजिम अदालतले चलन चलाउने कार्य गर्दछ । उक्त कानूनी प्रावधानलाइृ हेर्दा मुद्दा फैसला भै पुनरावेदन उजुरको म्याद नाघेपछि चलन चलाउनका लागि अन्तिम फैसला भएको दुई वर्ष भित्रै दरखास्त दिनु पर्ने भन्ने देखिन्छ । जिल्ला अदालतले गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6634वि.सं. २०५५संयुक्त इजलास

उत्प्रेषण ।

उत्प्रेषण

§ प्रहरीले पक्राउ गरी जवर्जस्ती कागज गराए भन्ने निवेदन र निवेदकहरुलाई पक्राउन गरी कागज गराएको समेत छैन भन्ने प्रहरी कार्यालयको लिखित जवाफ रहेको देखिन्छ । निवेदकको दावी अनुसार मिति ०५३।३।११ मा गराए भनेको रु.२६५०००। को कागज पक्ष विपक्ष कसैबाट पनि पेश दाखिल हुन स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6633वि.सं. २०५५संयुक्त इजलास

उत्प्रेषण

§ आब्हान गरिएका टेण्डरबाट ठेक्का स्वीकृत गर्ने नगर्ने अधिकार ठेक्का आब्हान गर्नेलाई भएको देखिन्छ । सो टेण्डरबाट ठेक्का स्वीकृत भएको नभई वार्ताद्वारा निर्माण कार्य गराउने स्वीकृति दिएको भन्ने लिखित जवाफ समेतबाट देखिन आउँछ । सो बमोजिम भएको होइन भन्ने निवेदकले जि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6632वि.सं. २०५५संयुक्त इजलास

ज्यान

§ तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. ले ज्यानको बदला ज्यान लिने सजाय हुने व्यवस्था भएको देखिन्छ । केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२० को दफा ४(३) मा कुनै काम कुरामा साविकको मुलुकी ऐन, अन्तर्गत कुनै अपराधको अभि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6631वि.सं. २०५५संयुक्त इजलास

जग्गा निखनाई पाउँ, हक सफा

§ राजिनामाको लिखतमा घरवारीको लागि खरिद गरेको भन्ने उल्लेख नभएको घरबारीकै लागि खरिद गरेको भए जग्गा राजिनामा गर्दाका वखत उक्त राजिनामाको कैफियत महलमा घरबारीको प्रयोजनको लागि भन्ने कुरा खुलाउन पर्ने थियो । सो को अभावमा केवल प्रतिउत्तर पत्रमा घरबारीको लागि खरिद गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6630वि.सं. २०५५संयुक्त इजलास

कुत दिलाई मोही निष्कासन ।

कुत दिलाई मोही निष्कासन

§ वादी दावीको जग्गाहरुको जग्गाधनी र प्रतिवादी मोही भएको कुरामा विवाद देखिदैन । २०४७ सालको कुत बाली प्रतिवादीले कानून बमोजिम समय मै जग्गावालालाई बुझाएको भरपाइ पेश नभएको र जग्गावालाले नबुझेबाट धरौटी राखेको भन्ने देखिन आएन । विवाद परे पछिका २०४८ र २०४९ सालको कुतब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6629वि.सं. २०५५संयुक्त इजलास

बाली दिलाई मोही निस्कासन ।

§ खडेरी परी जग्गा आवाद हुन नसकेको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३५ बमोजिम कुनै वर्ष मोहीले प्राकृतिक प्रकोप वा प्रतिकूलताले बाली लगाउन नसकेकोमा समेत त्यसको सूचना यथासक्य जग्गावाला वा निजको तर्फबाट कुतवाली बुझ्ने व्इक्तिलाई दिएको देखिदैन । सुरु भूमि सु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6628वि.सं. २०५५संयुक्त इजलास

परमादेश ।

परमादेश

§ निवेदक तथा विपक्षी विच भएको करार सम्झौताबाट सृजित दायित्वको प्रचलन गर्न तथा हिसाव किताव मिलाउने जस्तो तथ्यगत प्रश्नको निरोपण रिट क्षेत्र बाट गर्न मिल्ने नदेखिदा परमादेशको निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको देखिदा सदर हुने ।

नजिर सार पढ्नुहोस् →
नि.नं. 6627वि.सं. २०५५संयुक्त इजलास

खुन डाँका ।

§ न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दामा मात्र तेश्रो तहको भए पनि सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था रहेको पाइन्छ । तर दुई तहले प्रहरी प्रतिवेदन माग दावी बमोजिमको अभियोगबाट प्रतिवादीहरुलाई सफाइ दिए उपर न्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6626वि.सं. २०५५संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ मृतक वालजंगलाई मर्नु भन्दा पहिला मृतकले आफ्नै हातले केरावारीको भक्तेले मलाई काट्यो मेरा घरमा सुनाइ दिनु र मलाई अस्पतालमा लैजाउ भनी मृत्यु पूर्व लेखी दिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ११ मा मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6626वि.सं. २०५५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ

§ कृषि विकास वैँक कर्मचारी सेवा शर्त नियमावली २०२४ को परिच्छेद २ को नियम ४ को उपनियम १ मा परीक्षणकालमा रहेको कर्मचारीको कार्यै सम्पादन सन्तोषजनक नभएमा सेवाबाट हटाउन सकिने व्यवस्थ भएकोमा सो बमोजिम निवेदकको परीक्षणकाल सम्मको कार्य सम्पादन सन्तोषजनक नभएको भनी निज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6625वि.सं. २०५५विशेष इजलास

जालसाजी

विधायिकी कानून जिवित रहुन्जेल सम्म अदालतको समेत पालना गर्नुपर्ने कुरा सर्वमान्य सिद्धान्तको रुपमा रहेको हुन्छ । कानूनमा भएको वैधानिक व्यवस्थालार्इ अनुमान र तर्कको आधारमा यस्तो हुनसक्छ र यस्तो हुन्छ भनी तर्क गरी खण्डित हुने गरी अर्थ गर्दा विधायिकी मनसाय मर्न जा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6624वि.सं. २०५५विशेष इजलास

उत्प्रेषण अधिकारपृच्छा र परमादेश लगायत जो चाहिने आज्ञा आदेश पुर्जी जारी गरी पाउँ

§ अर्का व्यक्तिलाई बढुवा गर्न आवश्यक परेको भन्ने जस्ता सामान्य आधार लिई कानून बमोजिम उक्त पदमा बहाल रही रहने योग्य भई रहेका व्यक्तिलाई हटाई अन्यत्र नियुक्त गर्ने गरी गरिएको निर्णय सदविवेक पूर्ण र कानूनमा आधारित रहेको देखिन आउँदैन । निवेदकलाई प्रमुख अधिकृत पदमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6623वि.सं. २०५५विशेष इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २० ले गरेको शोषण विरुद्धको हक अन्तर्गत नावालकहरुलाई कलकारखाना, खानी जस्ता प्रतिष्ठानहरुमा काममा लगाउन नहुने भन्ने व्यवस्था भित्र रही नै श्रम ऐन, २०४८ र श्रम नियमावली, २०५० बनेको देखिन आयो । उक्त ऐन नियमहरु संविधानको अक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6622वि.सं. २०५५विशेष इजलास

संविधानको धारा ८८(१) अन्तर्गतको आदेश जारी गरी पाउँ

कुनै व्यक्ति अभियोग प्रमाणित नभए सम्म निज वेकसुर मानिनेछ । (A Man is Presumed to be innocent Until Proved Guilty) भन्ने फौज्दारी न्याय सिद्धान्तको मुलभुत मान्यता रहि आएको सन्दर्भमा अभियोग लाग्ना साथ त्यो व्यक्तिलाई कसुरदार मानी अग्रसर हुनु न्यायोचित होइन । प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6621वि.सं. २०५५संयुक्त इजलास

वन्दुकले गोलि हानि मारेको ज्यान ।

वन्दुकले गोलि हानि मारेको ज्यान

§ मृतक दलवहादुर गुरुङ्ग र प्रतिवादी भरत वहादुर जिमी वन्दुक लिई संगसगै शिकार खेल्न गएको भन्ने कुरा किटानी जाहेरी मौकाको कागज गर्ने लोकनाथ कोइरालाको वकपत्रबाट स्पष्ट देखिन्छ । बन्दुक बोकी दुई जना व्यक्ति सिकार खेल्न भएकोमा प्रतिवादी मात्र फर्कि आएका र मृतकलाई खो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6620वि.सं. २०५५संयुक्त इजलास

निखनाई पाउँ ।

निखनाई पाउँ

§ जुजुकाजि प्रजापतिले मालपोत कार्यालय काठमाण्डौमा दिएको निवेदन मै ०४८।८।१ मा थाहा पाएको भनी उल्लेख गरेको देखिँदा ६ महिनाको अवधि भित्रै थाहा पाएको भन्ने नभई उक्त ६ महिनाको अवधि नाघी थाहा पाएको भन्ने देखिन आएबाट ऐनले व्यवस्था गरे अनुसारको म्याद भित्र थाहा पाएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6619वि.सं. २०५५संयुक्त इजलास

अंश दपोट ।

अंश दपोट

§ तायदाती फांटवारी पेश गर्दाका अवस्था सम्म प्रतिवादीका नाउँमा कायमै नरहेको हालको दावीको कि. नं. २१३ र २१५ को जग्गा त्यस वखत तायदाती फांटवारीमा उल्लेख गरी दिन सक्ने अवस्था रहेको समेत नदेखिंदा अंश चलन मुद्दामा फैसला भए पश्चात प्रतिवादीले हक प्राप्त गरेको जग्गामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6618वि.सं. २०५५संयुक्त इजलास

अंश नामसारी ।

§ मुलुकी ऐन अंश वण्डाको महलको १८ नं. मा मिति २०३४।९।२७ मा भएको संशोधन पश्चालतको उक्त संशोधन हुनु भन्दा अगावै प्राप्त गरेको वक्स पत्रको सम्पत्ति तत्काल प्रचलीत अंश वण्डाको १८ नं. मा मानो नछुट्टी संगै बसेका अंशीयार छन भने अंशियारहरुले कामाएको धन र लागेको ऋण सवै…

नजिर सार पढ्नुहोस् →