नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6619 · वि.सं. २०५५

नि.नं. 6619 — अंश दपोट ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तायदाती फांटवारी पेश गर्दाका अवस्था सम्म प्रतिवादीका नाउँमा कायमै नरहेको हालको दावीको कि. नं. २१३ र २१५ को जग्गा त्यस वखत तायदाती फांटवारीमा उल्लेख गरी दिन सक्ने अवस्था रहेको समेत नदेखिंदा अंश चलन मुद्दामा फैसला भए पश्चात प्रतिवादीले हक प्राप्त गरेको जग्गामा दपोट गरे भन्ने वादीको दावी पुग्न सक्ने नदेखिंने । (प्र. नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6619
मुद्दाको विषयअंश दपोट ।
निर्णय वर्ष / मिति2054/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6619
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्