नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6640 · वि.सं. २०५५
नि.नं. 6640 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विजुलीको महसुल तथा सेवा सुल्क भन्ने कुरा कानुन बमोजिम वठन भएको छुट्टै व्यक्ति सरहको स्थापित संस्थाले निर्धारण गर्ने साथै औद्योगिक व्यवसाय ऐनले पनि उद्योगलाई विद्युत प्राधिकरण अन्तर्गतको विजुली महसुल र सेवा शुल्कको बारेमा कुनै प्रकारको उन्मुक्ति दिने व्यवस्था समेत गरेको नपाइएको भनी रिट निवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय सदर हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6640 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2055/02/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय सदर हुने । | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय । | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय सदर हुने ठहर्छ । सम्वन्धित कार्यालयको जानकारीको लागि निर्णयको प्रतिलिपी महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियम अनुसार बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6640 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
